श्रीमानसँगै विष सेवन गरेकी महिलाको मृत्यु

९ मंसिर, सिरहा ।
श्रीमानसँगै विष सेवन गरेकी एक महिलाको आज उपचारका क्रममा लहानस्थित रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार मृत्यु हुनेमा शोभापुर–५ की २५ वर्षीया चिन्तादेवी राम छिन् ।

उनकी श्रीमान् हरेराम राम भने बाँच्न सफल भएको छ । शव अहिले अस्पतालमै राखिएको छ । शव आजै घर लगेर दाहसंस्कार गर्ने विष सेवन गरे पनि बाँच्न सफल मृतककी श्रीमान् हरेरामले बताए ।एजेन्सी 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.