आखिर सुध्रियो दुई खान बिचको सम्बन्ध: सलमानलाई गहिरो चुम्बन गरे शाहरुखले



सलमान खान र शाहरुख खानबीच बलिउडमा रहेको भनिएको द्वन्दात्मक सम्बन्ध सलमानकी बहिनी अर्पिताको विवाहले मेटाइदिएको छ । सलमान खानकी बहिनीको विवाहमा पुगेका शाहरुख खानले सलमानकी बहिनीलाई मात्र होइन सलमानलाई समेत चुम्बन गरे । एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.