सयौं जन्मदिनका उपलक्ष्यमा आकाशबाट हाम फालिन् (फोटोफिचर सहित)

दुनियामा सय वर्ष बाँच्ने मानिस कमै हुन्छन् । त्यसैले सय वर्ष पुगेको दिन मनाउने  एक सयौँ जन्मदिन विशेष महत्वको नहुने कुरै भएन । यहीँ विशेष दिनलाई अझै विशेष बनाउने गरी अमेरिकाकी एक वृद्धाले आकाशबाट हाम फालेकी छिन् ।
न्युयोर्क निवासी एलिनोर कनिंघमले आफ्नो १ सयौँ जन्मदिनका उपलक्ष्यमा शनिवार आकाशबाट प्यारासुटमा छलाङ (स्काइ डाइभ) मारेकी छिन् ।


जन्मदिन मनाउने साहसमा अमेरिकी पूर्वराष्ट्रपति जर्ज ह्वाइट बुसलाई पछि पारेकी एलिनोरले स्काइ डाइभ गर्नुअघि आफ्नो परिवारकी ७ महिने खनातिनीलाई चुम्बन गरेकी थिइन् । बुसले ९० औँ जन्मदिनको अवसरमा स्काइडाइभ गरेका थिए ।




एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.