२२ बर्षिया महिलाको रौँ आउने ठाउँमा नङ नै नङ पलाएपछि



मानिसको शरीरमा रौं आउनु त सामान्य नै मानिन्छ । तर रौं को ठाउँमा नङ नै नङ आयो भने के होला ? यस्तै अवस्था भोग्न बाध्य छिन् यी महिला ।

अमेरिकाको मेरील्याण्डमा बस्ने ३२ वर्षीया महिलाको शरीरभरि रौंको साटो नङ नै नङ आएको छ ।

सन् २००९ देखि यिनको शरीरमा रौं को साटो नङ पलाउन थालेको थियो । उनले विगत ५ वर्षमा अनेक चिकित्सकसँग भेटेर उपचारको कोशिस पनि गरिन् ।



मेम्फिस यूनिवर्सिटीमा अध्यन गर्ने समयमा उनी विरामी परेपछि प्रयोग गरिएको औषधीको साइड इफेक्टले उनलाई यस्तो भएको अनुमान गरिएको छ । तर उनको अवस्था देखेर चिकित्सकहरु समेत अचम्मित छन् ।

उनको उपचारका लागि महिनामा २५००० डलर खर्च हुने गरेको छ ।

एजेन्सी ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.