आमिर खानले पिकेमा १२ लात खाएको भिडियो ले तहल्का मच्चायो (भिडियो सहित)

आमिर खानको चलचित्र 'पीके' रिलिज हुनु अघि नै चर्चामा छ । यसको पोष्टर र ट्रेलरले बलिउड तताइसकेको छ ।
amir khan kick 2
अव आएर नयाँ खुलासा भएको यस चलचित्रको विषयमा । यो चलचित्रका मुख्य अभिनेता अर्थात बलिउडका मिष्टर पर्फेक्सनिष्ट आमिर खानले एउटा सिनमा १२ पटक रिटेक गर्नु परेको तथ्य सार्वजनिक भएको छ ।

यो चलचित्रमा आमिर खानले लात खाने सिन गर्न आमिरले १२ पटक सम्म शुटिङ गर्नु परेको थियो । यही सिनका लागि उनले १२ पटक लात खानु परेको

amir khan kick
यो सिनलाई एकदमै वास्तविक जस्तो तुल्याउन आमिर खानले यो सिन १२ पटक सम्म लिएका थिए ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.