होसियार ! पूर्वसेक्स पार्टनरको अनुहार तपाइको बच्चासंग मिल्न सक्छ


 एक अध्ययनका अनुसार पूर्वसेक्स पार्टनरको अनुहार अर्को पुरुषसँगको सम्पर्कमा जन्मिने बच्चामा आउने खुलासा गरेको छ ।
न्यू साउथ वेल्स विश्वविद्यालयका वैज्ञानिकले गरेको अध्ययनले यदि कुनै महिलाले विवाह अघि यौनसम्पर्क राखेको पुरुषको अनुहार र हाउभाउ पछि जन्मिने बच्चामा प्रष्ट देखिने देखाएको छ । यौनसम्पर्कका बेला बाँकी रहेको शुक्रकीटले पछिसम्म प्रभाव पार्ने प्रष्ट्याएको छ ।
अध्ययन प्रतिवेदनमा भनिएको छ कि, पूर्वसेक्स पार्टनरसँग सम्बन्ध राख्दा महिलाको अण्डकोषमा केहि अंश रहेको हुन्छ । तसर्थ नयाँ बच्चाको रुपरङ मिल्न जान्छ ।
अध्ययनको क्रममा वैज्ञानिकहरुले महिलाहरुले जन्माएका नयाँ बच्चाको अनुहार पूर्वसेक्स पार्टनरसँग ठ्याक्कै मिलेको पाइएको बताएका छन् ।
यो अध्ययन प्रतिवेदन इकोलोजी जर्नलमा प्रकाशित भएको छ ।
एजेन्सी
nepalsandesh.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.