आखिर किन रुवाए सलमान खानले सोनाक्षी सिन्हालाई


बलिउड अभिनेता सलमान खानले आफ्नी बहिनी अर्पिताको विवाहमा अभिनेत्री सोनाक्षी सिन्हालाई रुहाएको चर्चा यतिबेला बलिउडमा छ । मुम्बइ मिररमा छापिएको समाचार अनुसार बहिनीको विवाहको रिसेप्सनमा बोलाएर सलमानले सोनाक्षीलाई रुहाएका हुन् ।

समारोहमा सलमान र सोनाक्षीबीच कुरकानी भैरहेको थियो । जव सलमान चर्को स्वरमा बोल्न थाले त्यसपछि सोनाक्षी ह्वाँ ह्वाँ रोएको समाचारमा जनाइएको छ । सलमानले झनै ठूलो स्वरमा चिच्याएर आफूले त्यसो नभनेको भनिरहेका थिए । सोनाक्षीले हालै मात्र सलमानका भाई अरवाजको फिल्ममा अभिनय गर्न अस्वीकार गरेकी थिइन् । एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.