सानिया मिर्जाले सलमानलाई पति बनाउन चाहेको खुलासा



भारतीय टेनिस स्टार सानिया मिर्जाले ब्यक्त गरेको इच्छाले यतिबेला बलिउड गर्माएको छ । पाकिस्तानी क्रिकेटरसँग विवाह गरेकी सानियाले सलमानलाई रियल लाइफमा नभएर रिल लाइफमा पति बनाउन चाहेकी हुन् ।



एक कार्यक्रममा तपाइँको विषयमा फिल्म बन्यो भने कसलाई पति बनाउन चाहनु हुन्छ भन्दा उनले आफूलाई सबै भन्दा उत्तम पति सलमान लाग्ने बताइन् ।


आफ्नो पतिको भूमिका सलमानले गर्नु पर्ने उनको भनाइ छ । अभिनेत्रीकोरुपमा भने दिपिका पादुकोणले आफ्नो रोल खेल्न सक्ने उनको भनाइ छ ।


सानियाको विषयमा फिल्म बन्ने चर्चा छ । एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.