मोदी ओर्लिएको आधा घण्टा नबित्दै नवाज शर्रिफ आइपुगे

९ मङ्सिर, काठमाडौं । काठमाडौमा आयोजित १८ औं सार्क शिखर सम्मेलनमा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री नवाज शर्रिफ पनि काठमाडौं ओर्लिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल टेकेको आधा घण्टा भित्रै पाकिस्तानी प्रधानमन्त्री पनि काठमाडौं ओर्लिएका छन् ।


यस अघि काठमाडौंमा भारतीय र पाकिस्तानी प्रधानमन्त्रीबीच भेटवार्ता हुने भनिएको भएपनि काठमाडौंमा त्यस्तो भेट नहुने पाकिस्तानका एक उच्च अधिकारीलाई उद्धृत गर्दै टाइम्स अफ इण्डियाले जनाएको छ । एजेन्सी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.