आफ्नै श्रीमतीलाई कुटेर हत्या गर्ने श्रीमान पक्राउ

पाँचथर, कार्तिक ६ । पाँचथरको पञ्चमी गाउं विकास समिति वडा नम्बर १ गोपेटारमा श्रीमानले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् । आपसी विवादका क्रममा श्रीमान् मदन बहादुर राईले गएराती श्रीमती चन्द्रमायाँ राइलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्या अभियोग लागेका राई भने फरार छन् । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

http://imagekhabar.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.