फुलै फुलको पर्ब तिहार , फुलकै हाहाकार

ताप्लेजुङ, कार्तिक ४ । फूलै फूलको पर्व तिहारमा यो बर्ष ताप्लेजुङमा सयपत्री र मखमली फुलको हाहाकार हुने भएको छ । पहिला ढकमक्क फुल्ने यी फुल हिजोआज लोप हुंदै गएपछि विकल्पमा प्लास्टिकको माला प्रयोगमा आउन थालेको छ ।
प्लास्टिक मालाको बिक्री ह्वात्तै बढेको छ । जिल्लामा कमै मात्र सयपत्री र मखमली फुल आयात भइरहेकाले यसबाट बजार माग धान्न नसकिएको व्यवसायीहरु बताउँछन् ।


http://imagekhabar.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.