जापानमा शक्तिशालि ज्वालामुखी(भिडीयो)
शनिबार बिहान माउन्ट ओन्टाके, जापानमा शक्तिशाली ज्वालामुखी बिष्फोटन भएको छ | यो नै पछिल्लो सात बर्षमा आएको सबै भन्दा ठुलो ज्वालामुखी बिष्फोटन हो |
बिष्फोटनका कारण कम्तिमा ७ जनाको निधन भएको र कयौं व्यक्ति तातो लाभाले पुरिएको अनुमान गरिएको द जापान न्युजले जनाएको छ | नागानो र जिफुको बिचमा रहेको उक्त माउन्टेनमा बिहान ११ :५३ बजे बिष्फोट भएको जापान मिटेरोलोजी एजेन्सीले जनाएको छ |

जापानको मध्य क्षेत्रमा पर्ने ओन्टाके टापुमा आएको ज्वालामुखी बिष्फोटन पश्चात देखिएको दृश्य तस्बिर : द जापान न्युज
भोल्कानोको कारण त्यस क्षेत्रबाट उड्ने फ्लाइटहरु डाइभर्ट गरिएको संचारमाध्यम हरुले जनाएका छन |ओन्टाके टोकियो बाट 200 किलोमीटर पश्चिम पर्छ
0 comments
Write Down Your Responses