शाहरुख खानको समुद्रमाथि रहेको ३ अर्ब २० करोडको महल (फोटो फिचर)

आफ्नो शुरुवाती दिनमा शाहरुख खान मुंबईमा एउटा फ्ल्याटमा बस्थे । मुंबईको श्री अमृत अपार्टमेन्टको ७ औ तलामा उनको ३ बेडरुमको फ्ल्याट थियो । तर शाहरुख आज करोडौंको बंगलाका मालिक छन । हालसालै शाहरुख खानले दुबईमा आफ्नो नयाँ प्रोजेक्ट शुरु गरेका छन ।
srk dubai
शाहरुख खानले ६१४१ करोड रु. मा नयाँ प्रोजेक्ट शुरु गरेका हुन । उनले २३ लाख वर्ग फुटमा दुबईको इन्भेष्टमेन्ट पार्कमा हाउजिंग कम्युनिटि बनाउन लागेका हुन । शाहरुखको दुबईमा आफ्नै भब्य महल पनि रहेको छ । जसको नाम सिग्नेचर हो ।


srk dubai

दुबईको जुमेराह बीच नजिकै रहेको उनको महलमा ६ बेडरुम रहेको बताइन्छ । उनको यो महलको मूल्य भने ३ अर्ब २० करोड पर्ने बताइन्छ । शाहरुखको महल समुन्द्रमा बनेको एक आर्टिफिसियल आईल्याण्ड हो । यसलाई मूख्य जमीनमा जोड्नको लागि ३०० मिटरको पुल बनाइएको छ । हेरौं शाहरुख खानको समुन्द्रमाथि रहेको महल...


srk dubai srk dubai srk dubai srk dubai srk dubai srk dubai srk dubai

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.