“Xclusive” is the TV show where latest hot news of country is broadcast by Avnues Television. One day suddenly land line phone of AVnues rang and said that group of terrorist is going to attempt bomb blast inside Pashupati nath temple. Firstly journalist of television didn’t belived and next day one person came to the office of AVnues television to give detail information about bomb blast. According to Roshan Bharati, Kalki Avatar Foundation is going to organize religious program in the area of Pashupati Nath where they were planning for the blast. During the investigation police had arrested 10 people from Kapan and among 10 people one is foreigner. Muslim terrorist community is trying to attempt blast on December 6 inside Pashupati nath temple. For more detail information watch the video...
काठमाडौं, मंसिर ९ । भारतको सहयोगमा निर्मित राष्ट्रिय ट्रमा सेन्टर भारत सरकारबाट नेपाललाई हस्तान्तरण गरिएको छ । भवन निर्माण भएर पनि आवश्यक उपकरणको अभावमा ६ वर्षदेखि सञ्चालनमा आउन नसकेको ट्रमा सेन्टर सार्क सिखर सम्मेलनका लागि नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका छन् ।
उद्घाटनलगत्तैबिरामीको सेवा पनि सुरु भएको छ । २ सय सैया क्षमताका भवनमा पूरा बेड भएपनि तत्कालका लागि ५० बेडमा मात्र सेवा सञ्चालन गरिएको हो । ट्रमाको भवन निर्माण, उपकरण जडान, फर्निचर लगायत सम्पूर्ण खर्च भारतले ब्यहोरेको छ । ३ अर्व २० करोड लागतमा बनेको ट्रमा सेन्टरमा ७० प्रतिशत हार्डजोर्निका बिरामी, २० प्रतिशत न्यूरो ट्रमाका बिरामी र १० प्रतिशत अन्य बिरामीको उपचार गरिने छ ।
imagekhabar.com
उद्घाटनलगत्तैबिरामीको सेवा पनि सुरु भएको छ । २ सय सैया क्षमताका भवनमा पूरा बेड भएपनि तत्कालका लागि ५० बेडमा मात्र सेवा सञ्चालन गरिएको हो । ट्रमाको भवन निर्माण, उपकरण जडान, फर्निचर लगायत सम्पूर्ण खर्च भारतले ब्यहोरेको छ । ३ अर्व २० करोड लागतमा बनेको ट्रमा सेन्टरमा ७० प्रतिशत हार्डजोर्निका बिरामी, २० प्रतिशत न्यूरो ट्रमाका बिरामी र १० प्रतिशत अन्य बिरामीको उपचार गरिने छ ।
imagekhabar.com
मिडिया एनपी, काठमाडौँ तिम्रो याद बोलको भिडीयो बजारमा ल्याएर संगीत पारखी र दर्शकको मनमा सुटुक्क पसेकी नवलपरासी अरुणखोलाकी शरु बन अब गायिकामा मात्र सिमित रहिनन् । दोश्रो भिडीयो मुड चेन्ज भो सम्म आइपुग्दा उनले मोडलिगंको दुनियामा आशा जगाएकी छिन् । आफ्ना दुवै भिडीयोमा आफै अभिनय गरेकी शरुले मंगलबार दोश्रो भिडीयो सार्वजनिक गर्दै मुड चेन्ज भएको बताएकी छिन् । गायिका समेत रहेकी शरुले भिडियोमा कसैलार्इ अचानक बाटोमा देखेपछि आफ्नो मुड नै चेन्ज भएको भन्दै बारुली कम्मर मर्काएकीछिन् ।
मायाको रोगलागेर होला अचेल निन्द्रै पर्दैन भन्दै उनले खुशीले जिन्दगीमा आँसु नर्झने भन्दै खुशी व्यक्त गरेकी छिन् । आमसंचारकी विद्यार्थी समेत रहेकी शरु संगीतलाई बुझेर यस क्षेत्रमा लागेको बताउँछिन् । उनले गुरु चन्डी प्रसाद काफ्लेसँग २ बर्षदेखि संगीतका कक्षाहरु लिइरहेकी छिन् । उनको भिडीयोमा पल शाहले उनको मुड चेन्ज गर्नमा मद्धत गरेका छन् । शरुको ४ मिनेट लामो भिडीयोलाई निर्देशक अर्जुन आधिकारीले निर्देशन गरेका छन् । जसमा सिता बनका शब्दमा हिमाल सागरले सगींत भरेका छन् । फोस सिस नामक एल्बममा समावेश भिडीयोलाई एशियन म्युजिकले बजार व्यबस्थापन गरेको छ । एजेन्सी
चर्चित पपस्टार लेडी गागाले आफ्नो शरीरको बायाँ भागमा बनाएको ट्याटूको भिडियो सार्वजनिक गरेर हंगामा गरेकी छिन् ।
गागाले इन्स्टाग्राममा आफ्नो ट्याटूको भिडियो सार्वजनिक गरेकी हुन् । २८ वर्षीया गागाले बायाँ बक्षस्थल नजिकै यस्तो ट्याटु बनाएकी छिन् ।
यो उनको १७ औं ट्याटु हो । यसलाई उनले 'मदर मन्स्टर' को सज्ञा समेत दिएकी छिन् ।
आफ्ना प्रशंसकको सम्मानमा यस्तो ट्याटु बनाएको उनको भनाइ छ ।
एजेन्सी
गागाले इन्स्टाग्राममा आफ्नो ट्याटूको भिडियो सार्वजनिक गरेकी हुन् । २८ वर्षीया गागाले बायाँ बक्षस्थल नजिकै यस्तो ट्याटु बनाएकी छिन् ।
यो उनको १७ औं ट्याटु हो । यसलाई उनले 'मदर मन्स्टर' को सज्ञा समेत दिएकी छिन् ।
आफ्ना प्रशंसकको सम्मानमा यस्तो ट्याटु बनाएको उनको भनाइ छ ।
एजेन्सी
एजेन्सी । आफ्नो मजाक मात्रै बनाएर होइन्, आलिया भट्ट अहिलेको समयलाई पनि मजाक बनाएर आम मानिसलाई भड्काउन सक्छिन् ।यसमा उनलाई साथ दिदैँछ उनको भोलेपन । यसैले उनको सानो फिल्म ‘गोइंग होम’ सर्वसधारणकोबीच आएको छ ।मात्र युवती होइन्, युवा पनि यो भिडियोलाई समाजिक संजालमा अति न शेयर गरिरहेका छन् । यो फिल्म अहिले सामाजिक सञ्जाल तथा इन्टरनेटहरुमा भाइरल जस्तै फैलिएको छ । फिल्म ‘क्वीन’ भारतीय फेम विकास बहलले पनि यो सानो फिल्मको धेरै प्रशंसा गरेका छन् ।आलिया भट्टले एक आम युवतीको भुमिका निर्वाह गरेकी छन् । तैपनि लापरवाहरीले कुनै वेला आफैलाई फसाउँछ र आफ्नै तरिकाले बचेर पनि वाहिर आउने गरेको छ । त्यसैले आजको समयमा यो सम्भव छैन् । यो नै यो फिल्म मुख्य कुरा हो ।
www.nepalsandesh.com/2014/10/21/107376#sthash.pi3K7NlS.e248pdd1.dpuf
८ वर्षिय बालक सौगात विष्टले निर्देशन गरेको सिनेमा ‘लभ यू बाबा’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक गरिएको ट्रेलरमा हाँसो तथा बाबुछोरीको सम्बन्धलाई देखाइएको छ। ट्रेलरको अन्त्यमा सौगातले सिनेमा ट्रेलर भन्दा पनि राम्रो बनेको र सो कुरालाई विश्वास गर्न पनि अपिल गरेका छन।
सिनेमा मङ्सिर २६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आँउदैछ। सिनेमामा सौगातका बाबु गजित विष्ट तथा दिदी संगम विष्टको मुख्य भुमिका रहेको छ। उनीहरूका अलावा सिनेमामा निष्मा घिमिरे, अशिष्मा नकर्मी, निर्मल शर्मा पनि रहेका छन।
८ वर्षीय बालकले नेपाली सिनेमा निर्देशन गर्ने कुरा बजारमा आएदेखि नै सौगात चर्चामा रहेका छन। सुरूमा उनको यो कुरालाई धेरैले नपत्याए तापनि उनको सुटिङ् हेरेपछी धेरैको मुख बन्द भएको थियो।
सबै कुरा प्रक्रिया अनुसार भएमा उनले भारतका ९ वर्षीय बालक किशन श्रीशान्तले बनाएको विश्वकै सबैभन्दा कान्छो निर्देशकको ताज खोस्ने छन। किशनले उक्त सिनेमा सन् २००६ मा रिलिज भएको थियो।
हेर्नुस ट्रेलर:
३० कात्तिक, एजेन्सी ।
इस्लामिक स्टेट अर्थात आइएस भनिने अतिबादी संगठनले अर्का अमेरिकी नागरिकको घाँटी रेटेर हत्या गरेको छ । इन्टरनेटमा भाइरल बनेको उक्त भिडियोमा आइएसका लडाकुले अमेरिकी बन्धक अब्दुल रहमान कासिगको हत्या गरेको जस्तो देखिन्छ ।
भिडियोमा एक नकाबधारी लडाकु एउटा काटिएको शिरको अगाडि उभिएका छन् जसलाई कासिगको भनेर उल्लेख गरिएको छ ।
यस अघि नै लडाकुहरुले २ अमेरिकी र एक बेलायती नागरिकको यसै गरी घाँटी रेटेर हत्या गरेका थिए । पछिल्लो भिडियोको आधिकारिकता पुष्टी हुन बाँकी छ ।
nepaliheadlines.com
इस्लामिक स्टेट अर्थात आइएस भनिने अतिबादी संगठनले अर्का अमेरिकी नागरिकको घाँटी रेटेर हत्या गरेको छ । इन्टरनेटमा भाइरल बनेको उक्त भिडियोमा आइएसका लडाकुले अमेरिकी बन्धक अब्दुल रहमान कासिगको हत्या गरेको जस्तो देखिन्छ ।
भिडियोमा एक नकाबधारी लडाकु एउटा काटिएको शिरको अगाडि उभिएका छन् जसलाई कासिगको भनेर उल्लेख गरिएको छ ।
यस अघि नै लडाकुहरुले २ अमेरिकी र एक बेलायती नागरिकको यसै गरी घाँटी रेटेर हत्या गरेका थिए । पछिल्लो भिडियोको आधिकारिकता पुष्टी हुन बाँकी छ ।
nepaliheadlines.com
महिलाहरुको स्वतन्त्रतको लागि जतिसुकै चर्का नाराबाजी गरेपनि उनीहरुको हक, अधिकार अहिलेसम्म सुनिश्चित हुन सकेको छैन । विकशित मुलुक भनिएता पनि पुरुषहरु महिलाहरुमाथि आफ्नो अधिकार जमाउन र उनीहरुबाट पाएको खण्डमा फाइदा उठाउन नै खोजेका हुन्छन् । आफू निकै संयम भएर हिँडेको अवस्थामा त पुरुषहरुको गिद्देदृष्टी महिलाहरुमा सधैँ परिरहेको हुन्छ भने असंयमित भएको अवस्थामा के होला ?
नेपालमा महिलाहरुको अवस्थामा बारेमा हामीलाई थाहा नै छ । छिमेकी राष्ट्र भारतमा त अझ महिलाहरुको अवस्थामा नेपालको भन्दा दयनीय छ भन्दा फरक नपर्ला । अफिसबाट घर फर्किरहेको बेला होस्, घाँस काट्न जाँदा होस् अथवा पढ्न जाँदा नै, महिलाहरु कहिले पनि आफू निर्धक्क सँग हिँड्ने स्थिती आइसकेको छैन । यी सबै कुराहरुलाई प्रस्ट गर्ने एउटा भिडियो बनेको छ ।
महिलाहरुको अवस्थाको बारेमा जानकारी दिने भिडियोले युट्युबमा निकै तहल्का मच्चाइरहेको छ । महिलालाई समाजले हेर्ने दृष्टिकोण कस्तो छ भन्ने विषयमा यो भिडियो ऐनाको रुपमा खडा भएको छ । चार मिनेट ६ सेकेन्ड लामो उक्त भिडियोले हजार शब्दले वर्णन गर्न नसकिने यथार्थको चित्रण गरेको छ ।
उक्त भिडियोमा रक्सीले मातेको अभिनय गरिरहेकी महिलाले थुप्रै पुरुषहरुसँग आफ्नो घर जाने बाटो सोधिरहेकी छिन् । जुन कुरा भिडियोमा देखियो यो निकै प्रेरणादायी र दुःखपूर्ण रहेको छ ।
ती महिलाले भिडियोमा थुप्रै पुरुषहरुलाई कल्भर सिटी जाने मार्ग कुन हो भनेर सोधिरहेकी छिन् । तर ती सबै पुरुषहरुले ती महिलाको घर जाने बाटो देखाउनुको सट्टा आफ्नो घर लाने प्रयास गरिरहेका थिए ।
प्रथम पुरुषः
‘बस ? तिमीले बसको बारेमा चिन्ता लिनु पर्दैन । हामी अन्त कतै जान्छौँ– मेरो घरमा । मेरो घरको बाहिर थुप्रै बसहरु लाइन लागेर बसिरहेका छन् । मसँग पानीको खाट छ । ’
तेस्रो पुरुषः
‘यदि तिमी रमाइलो गर्न चाहन्छौँ भने मेरो ठाउँमा हिँड । म तिमीलाई केहि पनि पैसा दिन्न, हुन्छ ?’
यदि कुनै पुरुष यसै गरि हातमा बियरको बोतल बोक्दै, हिँड्न नसक्ने गरि मातेको अवस्थामा बाटोमा हिँडिरहेको हुन्छ भने, के ती पुरुषमाथि पनि कसैको गिद्देदृष्टी हुन्छ होला त ? उत्तर तपाईंहरुसँगै छ । (एजेन्सी)
www.ratopati.com
आगामी मंसिर ५ गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको श्री ५ अम्बरेको आइटम गीत सार्वजनिक भएको छ। 'नाच्ने नचाउने सबैलाई मताउने…. बोलको गीतमा रिया श्रेष्ठले कामुक नृत्य गरेकी छन्। शिव विकले नृत्य निर्देशन गरेको गीतलाई बाबु बोगटीले संगीत दिएका हुन् ।
सरीता वलि र रत्न सुब्वाको स्वर रहेको आइटम गितले यो जाडोको मौसमलाई तताउने अपेक्षा गरिएको छ ।
जीवनसाथी फिल्मसको व्यानरमा बनेको चलचित्रमा सौगात मल्ल, केकी अधिकारी, प्रियंका कार्की, बिक्रम सिंह, सिर्जना अधिकारी, यमबुद्ध, दिवाज राई, मार्टिन खान, राज गदाईली आदी कलाकारहरुको अभिनय देख्न सकिन्छ।
चलचित्रको सम्पूर्ण पोष्ट प्रोडक्सनको कार्य सकिएको निर्माण पक्षले जनाएको छ। चलचित्रमा कृष्णहरि बराल, कालीप्रसाद बाँस्कोटा, यम बुद्ध लगायतले गीत रचना गरेका छन् भने बसन्त सापकोटा, कालीप्रसाद बाँस्कोटा, बाबु बोगटी, तथा यम बुद्धले संगीत भरेका छन्।
चन्दन दत्तको सम्पादन रहेको चलचित्रलाई गणेश श्रेष्ठले छायाँकन गरेका हुन्। टि. एन. आचार्य र दिपक आचार्य निर्माता रहेको फिल्मलाई अभिमन्यू निरवीले लेखेका हुन्।
दीपा बस्नेतको निर्देशनमा बनेको फिल्म डिजिटल सिनेमा नेपालले वितरणको जिम्मा लिएको छ।
आलोकको शोकमा कुकुरहरुको रुवाबासी,५ दिन भयो कुकुरले खाना नखाएको (भिडियो सहित)
घरमा बच्चाको आगमन अभिभावक र घरका सदस्यहरुका लागि सधैँ महत्वपूर्ण र अमूल्य हुने गर्दछ । अझ सबैभन्दा विशेष त त्यो पल हुन्छ जब एक श्रीमानले गर्भवती श्रीमतीको रेखदेखमा आफ्नो पूरै समय खर्चिन्छन् । एक विवाहित महिला गर्भवती भएको समाचार परिवारका लागि सधैँ सुखद हुने गर्दछ । भिडियोमा देखाइएका यी पुरुषलाई त्यतिबेला औधी खुसी लाग्यो जब उनले आफ्नी श्रीमतीको पेटमा जुम्ल्याहा बच्चा भएको थाहा पाए । उनी अझ खुसी त्यतिबेला भए जब ती जुम्ल्याहा बच्चा चल्न र चटपटाउन थाले । बच्चा चलेको अवस्थालाई अझ स्मरणीय बनाउनका लागि ती महिलाले बच्चा चलेको भिडियो नै बनाउने सोच बनाइन् । यद्यपी यी दुबैले अन्तिम भिडियो यस्तो होला भनेर सपनामा पनि सोचेका थिएनन् । उक्त भिडियोमा जुम्ल्याहा बच्चा अचानक चल्न थालेपछि बुवाको प्रतिक्रिया पनि देखाइएको छ । साना–साना भिडियो बनाइसकेपछि ती बुवाले यी सबैलाई जम्मा गरेर एउटा लामो भिडियो बनाउने सोच बनाए । अन्तिम भिडियो यति राम्रो बन्यो कि उनले यसलाई इन्टरनेटमा नराखी बस्न सकेनन् जुन अहिले तपाईंमाझ राखिएको छ । यो भिडियोलाई आमाको दृष्टिकोणबाट पनि खिचिएको छ । (एजेन्सी)
www.ratopati.com
www.ratopati.com
अमेरिकामा ४० वर्ष पुरानो होटलको बिल्डिङ हेर्दाहेर्दै पाँच सेकेण्डभित्र नै ध्वस्त भयो । एट्लान्टा शहरमा रहेको सो बिल्डिङमा १९ तल्ला थियो ।
विशेषज्ञको उपश्थितिमा यो होटललाई डाइनामाइटको सहयोगबाट ध्वस्त पारिएको थियो । पुरै बिल्डिङ खस्यो तर यसले वरिपरि रहेका कुनै पनि संरचनालाई केही असर गरेन ।
यो बिल्डिङलाई ध्वस्त पारिदै गर्दा त्यहा ठूलो भिड जम्मा भएको थियो । नजिकैबाट कारहरु गुडेको पनि भिडियोमा देख्न सकिन्छ । यसको हेलिकोप्टरबाट रेकर्ड पनि गरिएको थियो ।
गत जनवरीमा एटलान्टाको बाल स्वास्थ्य सेवा संस्थानले यो बिल्डिङलाई किनेको थियो ।हेरौं भिडियो
विशेषज्ञको उपश्थितिमा यो होटललाई डाइनामाइटको सहयोगबाट ध्वस्त पारिएको थियो । पुरै बिल्डिङ खस्यो तर यसले वरिपरि रहेका कुनै पनि संरचनालाई केही असर गरेन ।
यो बिल्डिङलाई ध्वस्त पारिदै गर्दा त्यहा ठूलो भिड जम्मा भएको थियो । नजिकैबाट कारहरु गुडेको पनि भिडियोमा देख्न सकिन्छ । यसको हेलिकोप्टरबाट रेकर्ड पनि गरिएको थियो ।
गत जनवरीमा एटलान्टाको बाल स्वास्थ्य सेवा संस्थानले यो बिल्डिङलाई किनेको थियो ।हेरौं भिडियो
काठमाडौं, कार्तिक २१ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार भारतको नयाँदिल्ली प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभेच्छुकहरुले उनलाई बिदाइ गरेका थिए ।
पूर्वराजाको एक साता लामो भ्रमणलाई व्यक्तिगत भनिएको छ ।
पूर्वरानी कोमल शाहलाई पनि साथमा नलिइ एक्लै भारत भ्रमणमा गएका पूर्वराजा शाहको भ्रमणबारेका अन्य जानकारी पनि गोप्य राखिएको छ ।
imagekhabar.com
कार्तिक १९ गते
कुनैबेला रोमानियाको राजधानी बुखारेस्टलाई पूर्वको पेरिस भनेर चिनिन्थ्यो र अहिले पनि यो राजधानी सहरको बाहिरी झलक निकै सुन्दर छ । तर भव्य महल, सुन्दर सडक तथा संरचना मुन्तिर भने निकै डरलाग्दो सहर तथा सभ्यता फस्टाइरहेको छ, जसलाई एक्काइसौँ सताब्दीको जिवित भूमिगत नर्कको नामले पनि चिनिन्छ ।
बुखारेस्ट सहरमुनि एउटा दोश्रो सहर अस्तित्वमा छ, जहाँ कुनैपनि पर्यटक जाँदैनन् । यो भूमिगत सहर लागुऔषधका अम्मली तथा अपहेलित र उपेक्षित अम्मलीहरुको अधिराज्य हो ।
सहरमा रहेका भूमिगत मार्ग तथा सुरुङहरुको संजालमा कैयौँको संख्यामा यस्ता लागुऔषध प्रयोगकर्ताहरु बस्दछन् । उनीहरु सबै एचआइभी संक्रमित हुन् भने ती मध्ये एक चौथाइलाई क्षयरोग पनि लागेको छ । मृत्यु कुरिरहेका ती विचराहरुलाई जमिनमुनिको नर्कमा कुहिन छाडिएको छ र उनीहरुको हविगत निकै त्रासदीपूर्ण छ । उनीहरु सबैले लगातार लागुऔषधको प्रयोग गरिरहेका छन् र बाँकी जिवन उस्तै डरलाग्दो तरिकाले काटिरहेका छन्, जो देख्दा सबैको आङ सिरिंग हुन्छ ।
लागुऔषध अम्मलीको यो डरलाग्दो भूमिगत समुदायका राजा तथा संरक्षक हुन् ब्रुस ली । दुइ दशकअघि कम्युनिष्ट शासन पतन भएदेखि नै यो भूमिगत सुरुङमा लागु औषधका अम्मलीहरु बस्न थालेका हुन् । उतिबेला उनीहरु बालबालिका थिए र अहिले तन्नेरी भैसकेका छन् । एकजना बालक भने १७ वर्षका छन् । यहाँ छिर्न जो कोहीले ब्रुस ली को अनुमति लिनुपर्छ । ब्रुस ली ले स्विकार गरेपछि उनीहरुले यहाँ बस्न र सुविधाभोग गर्न पाउँछन् । बासिन्दाका लागि लागु औषधको जोहो ब्रुस ली ले नै गरिदिने गरेका छन् । ब्रुस ली को पहिरन निकै अचम्मको छ । जिउभरी टाटु छन् । छालाको इस्टकोट लगाएका उनको पहिरनमा रिंग तथा पदवी जस्ता धातु जडित छन् भने हात र खुट्टामा मोटा चेन ।
यो भूमिगत संसारका बासिन्दा लागु औषधको नसाले छाडेपछि मध्यान्हमा बिउँझिन्छन् र बाहिर सडकमा निस्केर घाम देख्छन् ।
सुरुङभित्र छुट्टै संस्कार छ । विजुली जडित छ भने संगीतका लागि साउन्ड सिस्टमको पनि व्यवस्था छ । सुरुङभित्र मान्छेसँगै ठूलो संख्यामा कुकुरहरु पनि छन् ।
लागुऔषध प्रयोगकर्ताको यो भूमिगत सहर एउटा परिवार जस्तै भएर बसेकेा छ र यसका आफ्नै नियम समेत तोकिएको छ । तर यी सबै संक्रमितहरु मृत्यु कुर्दै भयानक अपहेलना तथा तिरस्कारबाट गुजि्ररहेको आभाष हुन्छ ।
यस्तो छ एक्काइसौँ सताब्दीको भूमिगत नर्क( भिडियो हेर्नुहोस):
यस्तो छ एक्काइसौँ सताब्दीको भूमिगत नर्क( भिडियो हेर्नुहोस):
एक युवती सडकमा खुलेआमा कण्डोम माग्दै हिँडेर चर्चामा आएकी छिन् । भारतको एक शहरमा ती युवतीले सडकमा पुरुषहरुसँग कण्डोम माग्दै हिँडेको भिडियो दृष्य यतिबेला चर्चामा छ ।
ती युवतीले युवकहरुसँग कण्डोम कहाँ पाउँछ भन्दै सोधेको भिडियोमा देख्न सकिन्छ । यसैबीच एक युवकले उनलाई खल्तीबाट कण्डोम निकालेर समेत दिएका छन् ।
यस्तो काम केटीहरुले लुकी छिपी गर्छने तर यी युवती भने लाजै नमानी सडक सडकमा कण्डोम सोध्दै हिँडेकी छिन् ।
कण्डोम सम्बन्धी जनचेतना जगाउन युवतीले यस्तो गरेको भिडियो सामाजिक सञ्जालमा चर्चित भएको छ ।
यो भिडियो यू ट्यूवमा ४० लाख भन्दा बढीले हेरिसकेका छन् ।
यस अघि यही समूहले सार्वजनिक गरेको केटीले केटाले पिसाव गर्ने ठाउँमा पिसाव गरेको भिडियो पनि चर्चित भएको थियो ।
nepaliheadlines.com