‘टप्प टिपेर लगिदेउ मेरो प्राण आफ्नै भगवानलाई’ भन्दै फेसबुकमा श्वेताको पिडा

काठमाडौं, भदौं १७ । नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह बन्धनमा बाधिएको महिना दिनमै श्रीलाई दैवले चुडेर लगेपछि एक्लै बनेकी नायिका श्वेता खड्काको मन अझै सम्हालीएको छैन् । श्रीको नाम सुन्ने वित्तिकै भक्कानीएर रुने श्वेताले फेसबुकमा आफ्नो दुख पोखेकी छिन् । हनिमुन मनाउन भारत गएका नायक श्रीकृष्ण श्रेष्ठको साउन २५ गते उपचारको क्रममा दिल्लीमा निधन भएको थियो ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.