शाहरुखको शरीरमा आगो लागेपछि ....(फोटो फिचर)

बलिउड सेलिब्रेटी शाहरुख खान र दिपिका पादुकोणको नयाँ चलचित्र ह्याप्पी न्यू इयरको गीत ‘मनवा लागे’ पछिल्लो समयमा निक्कै चर्चामा छ ।
SRK body fire
यो गीतमा शाहरुखको शरीरमा आगो लागेको देखाइएको छ । खासमा शाहरुख र दिपिकाबीचको आकर्षण र प्रेम सम्बन्धले आगो लागेको जस्तो गरि प्रस्तुत गरिएको सिन चर्चित बनेको छ ।

SRK body fire 1
यो गीतले पनि बलिउडमा आगो लगाउन सफल भएको छ । यो गीतमा उनीहरुको प्रेम देखाउनका लागि उनीहरु भेट्ने वित्तिकै आगो लाग्ने दृष्यहरु प्रयोग गरिएको   छ ।
SRK body fire 2
शाहरुख र दिपीका नजिक आउने वित्तिकै आगो लाग्छ । छुँदा त झनै बढी आगो उठ्छ ।
SRK body fire 4
कतिपयले यो दृष्यलाई हावादारी भनेर टिप्पणी गरेका छन् भने कतिपयले अनौठो प्रयोग भनेर प्रशंसा गरेका छन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.