डिजाइनरलाई पनि छोडेनन् रणबीरले (तस्विर सहित)
बलिउड अभिनेता रणबीर सिंह विभिन्न हर्कतका कारण चर्चामा रहिरहन्छन् । यस अघि दिपीका पादुकोणलाई सार्वजनिक स्थलमै चुम्बन गरेका रणबीरले बुधबार मुम्बइमा आयोजित एक कार्यक्रममा डिजाइनर ऋषिका लुल्लासँग त्यस्तै हर्कत गरे ।

उनीहरुबीचको ब्यवहारले त्यहाँ उपस्थित अन्य ब्यक्तिलाई भने असहज भएको थियो ।

उनीहरु अन्तरंग अवस्थामा देखिएपछि पत्रकारले उनीहरुलाई पिछा गरिरहे । रणबीरले ऋषिकालाई गाडी सम्म छोडेर चुम्बन गरेर मात्र फर्किए ।
रणबीर समय समयमा यस्ता हरकत गरेर चर्चामा रहिरहने गरेका छन् ।

रणवीरको नयाँ चलचित्र 'किल दिल' आगामी १४ नोभेम्बरमा आउँदैछ । यो चलचित्रमा गोविन्दा र रानी मुखर्जी समेत देखिने छन् ।
यो चलचित्रको निर्माण रानीका पति आदित्य चोपडाले गरेका हुन् ।
- See more at: http://nepaliheadlines.com/2014-09-25-13-23-27.html#sthash.kvy1pfzV.dpuf
0 comments
Write Down Your Responses