काभ्रेमा आफ्नै बाबुले गरे २१ वर्षीया छोरीको बलात्कार

छोरीलाई बलात्कार गरेको अभियोगमा काभ्रेपलाञ्चोकको पनौति नगरपालिका वडा नम्बर २ का प्रकाश कार्की लाई प्रहरीले पक्राउ गरेको छ । छोरीको उजुरीका आधारमा पक्राउ गरी जिल्ला अदालतको अनुमतिमा अभियुक्तलाई लागेको आरोपका सम्बन्धमा छानविन जारी रहेको जिल्ला प्रहरी प्रमुख अरुण विसीले जानकारी दिए ।
युवतीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा आफ्नो बाबुलाई बलत्कारको आरोपसहित उजुरी दिएका आधारमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो । उजुरीकर्ताले बाबुको यौन शोषणका कारण आत्महत्याको प्रयास समेत गरेकी थिइन । पिडीत युवतीलाई रक्षा नेपालले संरक्षण दिईरहेको छ ।
imagekhabar.com

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.