यसरि हुदै छ रत्नपार्कमा दिउसै यौन धन्दा






हिजो आज हामीले धेरै नेपाली युबतीहरु यौन धन्दा मा लागेको देख्दै र सुन्दै आएका छौ | अब्य काम नपाएर खानको लागि, हात मुख जोर्नको लागि होस् या, मनोरन्जनको लागि यौन धन्दा नेपाली समाज ( बिशेसत: काठमाडौँ मा ) चर्किदै गएको छ |

केहि समय अगाडी ABC टेलिभिजनले देखाएको थियो एक लाहुरेकी छोरिले दैनिक ५०००० लिने गरि यौन धन्दा मा लागेको | १० कक्षा मै पदै गर्दा यौन धन्दा मा लागेकी ती युबतिको जिन्दगि अब कसरि बित्ला त |

यस्तै सगरमाथा टेलिभिजनले रत्नपार्कमा दिउसै हुने युबती मोल मोलाई को बारेमा रिपोर्ट तयार गरेको छ | रत्नपार्कमा मोलमोलाई भएर होटल र गेस्ट हाउस लैजाने गरेको उक्त रिपोर्ट मा देखाइएको छ | नेपाल सरकारले यौन धन्दा, देह व्यापार लाइ बैधानिक मान्दैन |

देह ब्यापारको बारेमा सगरमाथा टेलिभिजनले तयार पारेको यो खोजखबर को रिपोर्ट

, , , , , ,

1 comments

बेकारको रिपोर्टिंग ! ठुलो लडाई जितेको जस्तो गरि प्रस्तुत हुनु भो पत्रकार महोदय ! किन बुझ पचाउनु हुन्छ ? यो तपाइको रिपोर्टिंग ले रोकिने पेशा हैन केहि समय निरुत्साहित होलान / रिपोर्टिंग नै गर्ने हो भने वैकल्पिक उपाय अथवा यसलाई नियम संगत र ब्यबस्थित गर्ने सम्बन्धमा दबाब मुलक रिपोर्टिंग गर्नुस, केहि अर्थ राख्ला तपाइको मेहनतको नत्र यसले तपाइको जागिर पाक्ने भन्दा ठुलो अर्थ राख्दैन /

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.