कम्युटरको किबोर्ड मा सबै भन्दा बढी प्रयोग हुने बटम कुन हो ?


के तपाइलाई थाहा छ कम्युटरको किबोर्ड मा

सबै भन्दा बढी कुन कुन बटम थिच्ने गरिन्छ ? 

हामी हिजो आज दिनहुँ कम्प्युटर चलाउने गर्छौं तर याद गरेका हुन्नौ कुन बटम धेरै पटक थिचिन्छ भनेर|

एक अध्ययन अनुसार हामीले सबै भन्दा धेरै थिच्ने अल्फावेट "E" हो भन्ने पत्ता लागेको छ | न्युयोर्क यूनिभर्सिटीको इन्टररेक्टिव टेलिकम्युनिकेशन प्रोगामर माइक नुफेल ले गरेको एक अनुसन्धानमा यस्तो कुरा पत्ता लागेको हो |


उनले २ वर्ष सम्म लगाएर गरेको अध्ययन पछि उनले सबै भन्दा बढी कुन र सबै भन्दा कम कुन अल्फावेट प्रयोग हुन्छ भन्ने जानकारी दिन थ्रीडी (3D) किबोर्ड तयार गरेका थिए| त्यस अनुसार सबै भन्दा बढी प्रयोग हुने( थिचिने)स्पेस र इन्टर बटम रहेको छ |

, ,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.