साबधान रहनुहोस ! फेसबुकमा फेरी भाईरस

बिश्वको सबभन्दा ठुलो सामाजिक संजाल फेसबुकमा फेरी पनी भाईरसले असर गरेको छ | यदि तपाइको फेसबुक च्याटमा तल तस्बिरमा जस्तै लिंक आयो भने कृपया त्यसमा क्लिक नगर्नुहोला|fb virus“यो

भिडीयो तपाई संग सम्बन्धित छ र यो एकदम हासउठ्ने छ, भिडीयो हेर्न यहाँ क्लिक गर्नुहोला” भनी च्याटमा आयो भने तपाइले त्यसमा क्लिक नगनुहोला त्यसमा कुनै भिडियो हुने छैन | त्यो त एक प्रकारको भाइरस मात्र हो |

तपाईले त्यस्तो लिंकमा क्लिक गर्नुभयो भने अन्जानमै तपाईले त्यो साइटलाई अरुको च्याटमा पनी तपाईको नामले त्यस्तै लिंक पाठाउन अनुमती दीएको मानिन्छ र तपाईका सम्पूर्ण साथीहरुकोमा यो लिंक शेयर हुनेछ | त्यस कारण यस्तो लिंक भुलेर पनी क्लिक नगर्नुहोला |

-अजेय अधिकारी

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.