, ग्लोबल आईएमई बैंक कोटेश्वर शाखाले १ हजार दरको नोटको १ लाखको बण्डलको बीचमा ५ सय रुपियाँको नोट राखेर ठगी गर्ने गरेको रहस्य खुलेको छ । बैंकको कोटेश्वर शाखाको स्टीकरसहितको लोगो राखेर हस्ताक्षरसमेत गरी स्टीच लाइएको १ हजारका नोटको १ लाखको बण्डलभित्र ५ सयको नोट राखेर बजारमा पठाइ ठगी गर्ने गरको रहस्य राष्ट्रिय वाणिज्य बैंक सानोठिमीले खुलासा गरेको हो । ग्लोबल आईएमई बैंकबाट ल्याएको १ लाखको बण्डलमा ५ सयको नोट राखेर ठगी गर्ने गरेको पाइएको राष्ट्रिय वाणिज्य बैंक सानोठिमी शाखाकी क्यासियर लक्ष्मी पौडेलले जानकारी दिनुभयो आजको नेपाल समाचारपत्रले लेखेको छ । सञ्चारकर्मीलाई नोटको बण्डलभित्र रहेको ५ सयको नोट देखाउँदै कोटेश्वर शाखामा वाणिज्य बैंकका कर्मचारी गएर यसबारे जानकारी गराउँदा पनि वेवास्ता गरी ठगी गरेको उहाँले बताउनु भयो ।
Nagariksamachar.
ग्लोबल आईएमई बैंकद्वारा ठगी
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
.jpg)
0 comments
Write Down Your Responses