सिरानीमुनी राखेको सामसुङ ग्यालेक्सी एस–४ यसरी पड्कियो

एजेन्सी, ११ साउन, कतिपय मान्छेको राती सुत्दा पनि आफ्नो मोबाइल फोन सिरानी मुनि राखेर सुत्ने गरेको पाइन्छ ।image कसैकसैले त हेलचेक्राइ गरेर चार्जर समेत जोडेर पनि सिरानी मुनी घुसारेर सुत्ने गरेको पाइन्छ । मोबाइल फोनमा आएका समस्याले आगलागी, घाइते तथा मान्छेको ज्यानै समेत जाने गरेको पटक पटक समाचार सार्वजनिक भइ रहेका छन् । मोबाइल फोन बोक्ने सबैले केही यस्ता कुराहरुलाई ध्यानमा राख्नु जरुरी छ जो आफ्नै सुरक्षाका लागि हो । 

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.