सलमान खान र उनका डुप्लिकेट (तस्विर सहित)

                  salman with duplicate

सलमान खानलाई डवल रोलमा त धेरै चलचित्रमा देखिएको छ । तर सलमानको फोटो कपी भने तपाइँले देख्नु भएको छैन होला । सलमान खान र उनका फोटो कपी भनेर चर्चित बनेका नाजिम खान अव एउटै चलचित्रमा देखिने भएका छन् ।
                               salman with duplicate 1

सलमानको आउँदै गरेको चलचित्र 'भजरंगी भाइ जान' मा सलमान र नजिमसँगै अभिनय गर्दै देखिने भएका हुन् ।   नजिम पेशाले चिकित्सक भएपनि सलमान जस्तै देखिने भनेर चर्चा पाएका मोडल समेत हुन । सलमानले आफ्ना डुब्लिकेटलाई चलचित्रमा राख्नका लागि विशेष पहल गरेका हुन् । यो चलचित्रमा सलमान र करिनाको प्रेम कहानी छ । -

http://nepaliheadlines.com/2014-11-12-06-32-42.html#sthash.0mLtNDJY.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.