जानिराख्नुस दश मिनेटमा तौल घटाउने तरिका

मोटाएर चिन्तित हुनुहुन्छ ? चिन्ता नगर्नुस्  अव १० मिनेट मात्र समय लगाएर मोटो पनको समस्या समाधान गर्न सक्नु हुन्छ ।  
obesity
हालै गरिएको एक शोधले नियमितरुपमा १० मिनेट सम्म जाडोमा बसेर काँप्दै क्यालोरी घटाउने हो भने मोटो पन ह्वात्तै घट्ने देखाएको छ ।

युनिभर्सिटी अफ सिड्नीका शोधकर्ताहरुले चिसो ठाउँमा अभ्यास गर्दा शरीरमा क्यालोरी बर्न धेरै हुने र ब्राउन फ्याट तयार हुने हुन्छ जसले मोटो पन घटाउन सहयोग गर्छ ।
losing weight
बैज्ञानिकहरुका अनुसार फ्याट २ प्रकारको हुन्छ ह्वाइट फ्याट र ब्राउन फ्याट  ह्वाइट फ्याट शरीरलाई उर्जा दिन्छ भने ब्राउन फ्याट क्यालोरी बर्न गर्न सहायक हुन्छ ।
शरीरमा प्रतिदिन ५० ग्राम मात्र ब्राउन फ्याट पैदा गर्न सक्यो भने त्यसले ३०० क्यालोरी कम गर्छ ।

र १५ डिग्री सेल्सियस भन्दा चिसो ठाउँमा १० मिनेट शारीरक अभ्यास गर्दा मोटो पन घटाउन प्रयाप्त हुने ब्राउन फ्याट पैदा गर्न सकिन्छ । 

http://www.nepaliheadlines.com/how-to-lose-weight-in-10-minutes.html#sthash.uQTAx02c.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.