पूर्व मिस युनिभर्स सुस्मिता सेन काठमाडौं आउँदै



काठमाडौं, कार्तिक २७ –पुर्व मिस युनिभर्स सुस्मिता सेन काठमाडौं आउने भएकी छिन् । राजधानीमा आयोजित हुने एक ज्वेलरी फेसन शोका लागि सेन भोली काठमाडौंमा उत्रने छिन् ।
क्लासिक डायमण्ड ज्वेलर्सको टाइमलेस प्यारागन ज्वेलरी फेसन शो मा सोस्टपरका रुपमा बलिवुड नायिका समेत रहेकी सेन र्याम्पमा उत्रने छिन् ।
उनीसँगै माल्भिका सुब्बा, श्रृष्टि श्रेष्ठ, आस्था पोखरेल, अस्मी श्रेष्ठ, ओसिमा बानु, अल्का राईलगायत नेपाली मोडलहरु पनि र्याम्पमा उत्रने छन् ।
यसमा अन्य भारतीय मोडलहरु पनि सहभागी हुने बताइएको छ ।
फेसन शो भोली र पर्सीसम्म चल्ने छ ।


http://www.ratopati.com/2014/11/13/181988.html#sthash.ySDp47bN.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.