परम्परागत पहिरनमा पुनमको सेक्सी लुक...(फोटोसहित)
बलिउड नायिका तथा मोडेल पुनम पाण्डे बारम्बार विभिन्न बहानामा चर्चामा आइरहने गर्छिन् ।
उनले आफूलाई चर्चामा राखिरहन केही न केहि वितण्डा गरिनै रहेकी हुन्छिन् । यसैक्रममा उनले फेसबुकमा आफ्ना केहि तस्विरहरु अपलोड गरेर सबैको ध्यान आफूतिर तानेकी छिन् । भारतीय परम्परागत पहिरनमा देखिएकी उनले निकै हट तस्विरहरू खिचाएर फेसबुकमा अपलोड गरेकी हुन् ।
हेरौ उनका केही तस्विरहरू...
हेरौ उनका केही तस्विरहरू...
0 comments
Write Down Your Responses