‘मिस अर्थ’मा नेपाली चेलीको विकिनी रुप

prinsha-shrestha

२९ नोभेम्बरमा आयोजना हुन लागेको ‘मिस अर्थ २०१४’मा सहभागी हुन यतिबेला नेपाली चेली प्रिन्सा श्रेष्ठ फिलिपिन्समा छिन् । ‘यूनिभर्सिटी अफ द फिलिपिन्स थिएटर’मा हुन लागेको यो प्रतियोगितामा ८५ देशका सुन्दरीहरुले प्रतिस्पर्धा गर्दैछन् । सोमबार विश्वका सुन्दरीहरुले आफूलाई विकिनीमा प्रस्तुत गरे । जसमा ‘मिस नेपाल अर्थ’ बन्न सफल प्रिन्सा श्रेष्ठले पनि आफूलाई ग्ल्यामर रुपमा प्रस्तुत गरिन् ।


prinsha-in-bikini

 onlinekhabar.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.