काठमाडौँ, १७ असोज, विश्वका महिलामा स्तन क्यान्सरको समस्या बढ्दो रहेकोले जनचेतना जगाउन भन्दै आयरलैण्डकी एक मोडलले आफ्नो कपडा खोलेर तस्विर खिचाएकी छिन् । उनले आफ्नो वक्षस्थल, शरीर र पेन्टी देखाउन मात्रै यसो गरेकि भने होइनन् । उनले आफूले लगाएर फोटो खिचेको ब्रा र पेन्टी विक्री गरेर आएको पैसाको ठूलो हिस्सा क्यान्सर पीडितको लागि खर्च गर्ने उद्घोष गरेकि हुन् । आयरलैण्डकी मोडल
जर्जिया साल्पाले भनेकि छिन् – 'मेरो ब्रा र पेन्टी बेचेर आएको पैसाको ठूलो हिस्सा म ब्रेस्ट क्यान्सको विरुद्धमा खर्च गर्नेछु' । २९ वर्षीया मोडल तथा रियालिटी स्टार जर्जियाले 'एलेक्सिस स्मिथ' को लिमिटेड एडिसन ब्रा
लगाएर तस्विर खिची वेबसाइट तथा सामाजिक सञ्जालमा विक्रीको लागि पोष्ट गरेकि छिन् ।
स्तन क्यान्सरको समस्या बढ्दो रहेकोले जनचेतना जगाउन भन्दै मोडल नान्गींइन
Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News
Powered by Blogger.
0 comments
Write Down Your Responses