काठमडौं । आफ्नो देब्रे छातीमा सूर्य चित्रको टाटु र पछाडि ढाडमा पूर्वप्रेमीको नाम टाटुमार्फत खोपाएकी अभिनेत्री सुष्मा कार्कीलाई आजकाल यी टाटुबाट दिक्क लाग्न थालेको छ । त्यसैले उनी यी टाटु मेट्न चाहन्छिन् । केहीसमय अघिसम्म उनी हरेक जसो कार्यक्रममा उपस्थित हुँदा आफ्नो छातीको टाटु देखिने कपडा लगाउँथिन् ।
पछाडिपट्टिको टाटुपनि अरुले देखून् भन्ने उनी चाहन्थिन् । तर, समयसधैं उस्तै रहेन । गत वर्ष प्रेममा धोका खाएपछि उनलाई पूर्वप्रेमीको नामको टाटुदेखि दिक्क लाग्न थालेको हो । यसै प्रसंगमा उनले भनिन्, ‘छालामा असर नपर्ने भए म यो दुवै टाटु मेटिदिन्थे । नेपालमा पनि टाटु मेटिन्छ भन्ने त सुनेकी छु तर यसरी मेट्दा केही असर पर्छ कि भन्ने डर लागेको छ ।’
उनलाई छातीको टाटुभन्दा पनि पछाडिपट्टिको टाटु मेट्न हतार छ । आफूलाई धोका दिएर जाने प्रेमीलाई उनी अब अक्षरको रुपमा सधैं बोकेर हिँड्न चाहँदिनन् । आफ्नो प्रेमीको नाम शरीरमा खोपाउँदा उनलाई आफूहरुको प्रेम झन गाढा हुने विश्वास थियो । तर, त्यो विश्वास लामो समय टिकेन । प्रेमीले आफूलाई माया गर्नुको सट्टा मानसिक तनाव दिएपछि प्रेम सम्बन्ध तोडेको उनले केही समयअघि बताएकी थिइन् । छातीको टाटुको कारण उनका हातमा राम्रा ब्यानरका फिल्म पनि खोसिएका छन् । छातीको टाटु मेट्नुपर्ने प्रस्ताव आएपछि उनले सो टाटु मेट्न नसकेर फिल्म पनि छाड्नुपरेको हो । आफ्नो चिनारी नै छातीको टाटु बनेको पनि उनले बताइन् । तथापी, उनी छालामा असर नपर्ने हो भने सो टाटु पनि मेट्ने पक्षमा छिन् । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।एजेन्सी
कुनै पनि पुरुषलाई सुन्दरी स्त्री नजिक हुँदा संसार नै फरक लाग्छ । तर यस्तै सुन्दरी महिलाको संगत पुरुषका लागि घातक हुने एक अध्ययानले देखाएको छ ।
डेलीमेलमा प्रकाशित एक शोधका अनुसार आकर्षक महिलासँगै रहेका पुरुषले अत्याधिक धुम्र पान गर्छन् भने । राम्री स्त्री सँगै हुँदा उनीहरुको इच्छा शक्तिपनि कमजोर हुन्छ र गर्दिन भनेको काम समेत गर्छन् । जस्तै चुरोट पिउन छोड्ने बाचा ।

ताइवानको काओसियुङ विश्वविद्यालयमा गरिएको शोधमा आकर्षक महिलाहरुसँगै हुँदा पुरुषको इच्छाशक्ति एकदम कमजोर हुने तथ्य शोधकर्ताहरुले पत्ता लगाएका हुन् ।
यो अध्यायानले ७२ पुरुषलाई सुन्दर महिलासँग सँगै राखेर लामो समय सम्म अध्यन गरिएको थियो । अध्यायनको क्रममा सुन्दर महिलालाई देखेपछि पुरुषले धुम्रपान गरेको पाइयो । त्यस्तै उनीहरुमा यौन, प्रेम लगायतका भावना प्रवल हुने समेत समस्या देखियो ।
एजेन्सी
अमेरिकी टिभीस्टार किम कार्दासियनको सेक्स टेपले विश्वका सबै रेकर्ड भंग गरेको छ । किमको भिडियो ९३ मिलियन मानिसहरुले हेरिसकेका छन् ।अहिलेसम्म कुनैपनि सेक्स भिडियो यती धेरै मानिसहरुले हेरेका थिएनन् । यो अल टाइम रेकर्ड हो ।
यसभन्दा पहिले किमको फोटो ‘पेपर’ म्यागाजिनमा छापिएको थियो ।यसलगत्तै उनको भिडियो हेर्नेको संख्या ६२९ प्रतिशतले बढेको हो । सेक्स टेपको बिक्रीबाट किमले हरेक हप्ता ५० हजार डलर कमाइरहेकी छन् ।किमको यो सेक्स भिडियो सन् २००३ मा एक अमेरिकी गायकसँगको हो । जुनबेला उनीहरु प्रेमसम्बन्धमा थिए । २००७ मा यो सेक्स भिडियो लिक भएको थियो । एजेन्सी ।
१८ औ सार्क शिखर सम्मेलनको अवसरमा ‘हस्तकला महासंघ’ले काठमाडौका तारे होटलमा सार्क हस्तकला प्रदर्शनीसागै फेशन शो सम्पन्न गरेको छ । १२ औं हस्तकला ब्यापार मेला समापनको अवसरमा विषेश फेशन शो समेत गरिएको थियो ।
फेशन शोमा नेपाली हस्तकलाका सामग्री प्रयोग गरिएको थियो । नेपाली मोडलहरुको बाहुल्यता रहेको कार्यक्रममा एउटा सिक्वेन्समा भने सार्क शिखर सम्मेलनमा सहभागी सबै मुलुकका मोडलले क्याटवाक गरेका थिए ।
मालदिभ्सवाट कलाकार आउनु भएको थिएन, अरु देशका कलाकारलाई हामीले र्याम्पमा प्रस्तुत गर्यौं ।’ कार्यक्रम संयोजक सनम शाक्यले भने । कार्यक्रममा नेपाल लगायत भारत, पाकिस्तान, मालदिभ्स, अफगानिस्तान, भुटान, श्रीलंकाको पोशाक प्रस्तुत गरिएको थियो ।
एजेन्सी
तपाईलाई आफ्नी प्रेमीकाले अँगालोमा कसेको कस्तो लाग्छ ? प्रेमी–प्रेमीका हुनेहरुलाई त यो स्वर्गीय आनन्द प्राप्त भैरहेकै होला तर जसका प्रेमी वा प्रेमीका छैनन् उनीहरुले अंकमालको आनन्द कसरी लिइरहेका होलान् रु अँगालोेमा बाँधिन चाहने तर प्रेमी–प्रेमीका नभएकाहरुलाई लक्षित गरेर अमेरिकाको इन्डियानामा लिसा केलीले इन्डी कुडेल्स सञ्चालनमा ल्याएकी छिन् ।
दुई सन्तानकी आमा लिसाले एक्लै भएका वा तनावमा रहेका पुरुषहरुलाई अँगालेमा बाँधेर समयअनुसार शुलक असुल्छिन् ।
केही आलोचकले यसलाई यौन व्यवसायको पूर्वअभ्यास बताए पनि लिसा त्यसलाई मान्न तयार छ्रनन । उनी आफूले दिनेसेवाको निश्चित नियम भएको बताउँछिन् ।
लिसाका अनुसार संवेदनशील अंगमाछुन नपाइने, नुहाएको हुनुपर्ने, दाँत माझेको हुनुपर्ने,सफा लुगा लगाएको हुनुपर्ने, भित्री बस्त्र नगलाएको अवस्थामा हुन नहुने जस्ता नियम उनका ग्राहकका लागि लागू हुन्छ । गहको घरमै गएर उनी तिनीहरुलाई बिभिन्न आसनमा राखेर अँगालेमार्छिन् । लिसा यसलाई एउाथेरापीकारुपमा लिन्छिन् । यो सेवाका लागि ग्राहकले ३० मिनेटको ३० डलर, एक घन्टाको ६० डलर र ९० डलर तिर्नुपर्ने हुन्छ ।
एजेन्सी
अघिल्लो वर्ष दक्षिण कोरियाली पपस्टार साइको गीत गंगनम स्टाइलले धमाका मच्चायो । यो पाला भने एकजना चिनियाँ गायिकाको गीत नयाँ गंगनम स्टाइन बन्ने दिशामा अघि बढेको छ ।
चिनियाँ पपस्टार रोंग रोलिन वांगको ‘चिक चिक’ बोलको कुखुरे गीतको भिडियो यु ट्युबमा भाइरल बनेको छ । अक्टोबर २२ मा यु ट्युबमा अपलोड भएको यो भिडियो अहिलेसम्म झण्डै १ करोडले हेरिसकेका छन् ।
अमेरिकी पप गायिका लेडी गागा, जोर्क तथा कटी पेरीका स्टाइललाई एउटै प्याकेजमा प्रस्तुत गरेर रोंगले तयार पारेको यो गीतमा भाले बासेको धुन मात्र होइन नर्तकीहरुको पोज पनि गज्जब छ ।

निर्माता छविराज ओझाले आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो ५० औं जन्मदिन मनाएका छन् । यस्तै, उनले चलचित्र क्षेत्रमा लागेको २५ बर्षको अवसर पारेर केक पनि काटेका छन् । छविले जन्मदिन र चलचित्रको प्रवेशको २५ बर्ष मनाउादै गर्दा उनलाई शुभकामना दिन चलचित्र क्षेत्रका थुप्रै हस्तीहरु उपस्थित थिए ।
चलचित्र ‘यूगदेखि यूगसम्म’ निर्माण गरेर निर्माताको रुपमा अगाडि बढेका छविले पछिल्लो पटक सत्रौ चलचित्र ‘हवल्दार सुन्तली’ निर्माण गरेका छन् । छविलाई जन्मदिनको शुभकामना दिन उनले चलचित्र नगरीमा भित्राएका कलाकार, प्राविधिक, निर्देशकहरु उपस्थित थिए । तर, छविकै कारण चलचित्र क्षेत्रमा स्थापित भएकी नायिका रेखा थापा भने कार्यक्रममा देखिइनन् । निर्माता ओझाले रेखालाई बारम्बार फोन गरेर आउन भनेका थिए ।
तर, रेखा नआउादा छविले केही खल्लो महशुश गरे । रेखाले छविलाई ‘मामु’ भनेर सम्बोधन गर्दै जन्मदिनको अवसरमा शुभकामना सन्देश भने पठाएकी थिइन् । कार्यक्रममा बोल्दै छविले रेखालाई कलाकार र निर्माताको रुपमा आफूलाई केही समय साथ दिएकोमा धन्यवाद दिएका थिए ।
छविले आफ्नो चलचित्र यात्रा २५ बर्ष पुगेका अवसरमा उपस्थित केही नायिकाहरुसाग मिलेर केक काटेका थिए । नायिकाहरु पूजना प्रधान, शिल्पा पोख्रेल, रजनी केसी, दिपाश्री निरौलाले छविको २५ बर्ष लामो चलचित्र यात्राको अवसरमा केक काटे ।
यता, छविले नै चलचित्र नगरीमा भित्राएका केही नायकहरु र चलचित्रकर्मीले जन्मदिनको केक काटेका थिए । कार्यक्रममा बोल्दै निर्माता छविराज ओझाले आफूलाई २५ बर्षको अन्तरालमा नै चलचित्रकर्मीले चलचित्र क्षेत्रको ‘बा’ भनेको भन्दै अझै २५ बर्ष चलचित्र निर्माण गरेर ‘हजुरबा’ बन्न मन लागेको बताए । कार्यक्रममा कलाकार निर शाहले चलचित्र नगरीमा २५ दिन टिक्न गाह्रो हुने भन्दै २५ बर्षसम्म यात्रा गर्नु चानेचुने कुरानभएको बताउादै छविको योगदानको कदर गरे । कार्यक्रममा उपस्थित अन्य चलचित्रकर्मीले छविको योगदानको कदर गरे ।
‘किस्मत २’को घोषणा
यसैबिच, जन्मदिनको अवसर पारेर छविले ‘किस्मत २’ बनाउने घोषणा गरेका छन् । निर्देशक श्याम भट्टराइलाई लिएर उनले चलचित्र बनाउन लागेका हुन् । सामिप्य तिमिल्सिनाको पटकथा तथा संवादमा बन्न लागेको चलचित्रमा अर्जुन पोख्रेलको संगीत रहनेछ । चलचित्रका कलाकार तथा अन्य प्राविधिकको छनोट भोलीबाट सुरु हुनेछ ।
‘हवल्दार सुन्तली’को प्रदर्शन मिति तय
यसैबिच, छविराज प्रोडक्शनको ब्यानरमा बनेको सत्रौ चलचित्र ‘हवल्दार सुन्तली’को प्रदर्शन मिति तय भएको छ । यो चलचित्र चैत्र २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । ऋषि लामिछानेको निर्देशनमा बनेको यो चलचित्रमा शिल्पा पोख्रेल, सविन श्रेष्ठ, किशोर खतिवडाको अभिनय छ ।
एजेन्सी
बार्सेलोनाका ब्राजिली स्ट्राइकर नेयमार जुनियरले पुरानी प्रेमिकालाई ब्रेक अप दिएर नयाँ सम्बन्ध शुरु गरेका छन् । उनकी नयाँ प्रेमिका पनि मोडल नै हुन् । उनीहरुबीच गत गर्मी सिजनमा भेटघाट भएपछि रोमान्स शुरु भएको बताइन्छ । २८ वर्षीया सर्वियाली सुन्दरीलाई भेटेपछि उनले पुरानी प्रमिकालाई ब्रेक अप दिएको चर्चा चलेको थियो । नेयमारकी नयाँ प्रेमिका सोराजा भुसेलिक नामकी ती मोडलले विकिनी लगाएका तस्विर सार्वजनिक भएका छन् । यी तस्विर उनीहरुको मोन्टेनेग्रोस्थित पुरो समुन्द्री किनारमा विदा मनाउँदै गर्दा यी तस्विर सार्वजनिक भएका हुन् ।
nepaliheadlines.com
nepaliheadlines.com
४ जना यूवा, चलचित्र बनाउने धुनमा बग्दै जाँदा आफै अभिनय गर्न पुग्छन् । त्यो पनि, चर्चित नायिका नम्रता श्रेष्ठसँग । चलचित्र ‘अधकट्टी’मा यस्तै कथावस्तु बुनिएको छ । कथावस्तु अनुसार आज काठमाण्डौको भृकुटीमण्डपस्थित फन पार्कमा चलचित्रमा समावेश एक गीतको छायांकन गरिएको छ ।
गीतको बोलले भन्छ-‘क्या कमाल, बबाल छौ तिमी, हे नम्रता’ । बाहिर दुनियाँमा जस्तै चलचित्र भित्र पनि नायिका नम्रता श्रेष्ठ नायिकाको नै भूमिकामा देखिएकी छिन् ।
आज छायांकन गरिएको गीतमा चलचित्रका कलाकारहरु गौरव पहारी, प्रदिप बाँस्तोला, गजित बिष्ट, विल्सन विक्रम राइको मुख्य भूमिका छ । गीतमा यी चारै जना कलाकारसँग नम्रताले नृत्य गरेकी छिन् ।
प्रदिप उदयको निर्माणमा तयार भएको चलचित्रमा सुव्रत आचार्यले निर्देशन गरेका छन् । संचारकर्ममा लामो समयदेखि लागेका सुव्रतले पहिलो पटक चलचित्र निर्देशनमा हात हालेका हुन् ।
यो गीतमा रंजित आचार्यको गीत, राजन इशानको संगीत, नीशा देशार, राजन इशान र यूवराज चौलागाइको स्वर छ । चलचित्रको व्यापारमा यो गीतले फाइदा पुर्याउने विश्वास गरिएको छ । चलचित्रमा रिस्ता बस्नेत र अशिष्मा नकर्मीको पनि मुख्य भूमिका छ ।
विवाहपछि महिला पुरुष पारिवारिक जिवनमा प्रवेश गर्छन् । तर यौन वैज्ञानिकहरु भने विवाहबाट केवल सामाजिक नियमका आधारमा महिलापुरुष लोग्ने स्वास्नीको रुपमा एक भएका हुन्छन् तर भावनात्मक रुपमा उनीहरुलाई एक बनाउने काम भने यौन सम्बन्धले मात्र गर्छ ।
विवाह भनेको स्त्री पुरुषका लागि एक भावनात्मक तथा सामाजिक बन्धन पनि हो जो जिवन भर एक दोश्रोको बीचमा रहिरहन्छ ।
मनोविज्ञहरुका अनुसार यौनमा असन्तुष्टिले वैवाहिक जिवनलाई तोड्न ठूलो भूमिका खेल्छ । वास्तवमा महिला र पुरुष दुबैको हकमा यौनिक असन्तुष्टी दाम्पत्य जिवन टुंग्याउने मुख्य कारकको रुपमा रहेको मात्र छैन यो विभिन्न खाले अनैतिक तथा नाजायज सम्बन्ध र अपराधको कारक समेत बन्ने गर्छ ।
एक शोधका अनुसार विश्वका विकशित देशमा परपुरुषसँग नाजायज सम्बन्ध राख्ने महिलाहरु मध्ये ४१ प्रतिशतले यस्तो सम्बन्ध एउटा खुल्ला खेल बनिसकेको र त्यो सामान्य कुरा रहेको ठान्छन् । यस्तो धोखाधडीको मामिलामा पुरुषहरु पनि कम छैनन् ।
आफ्नो जिवनसंगिनीबाट यौन तथा भावनात्मक सन्तुष्टि प्राप्त गर्न नसकेर मात्र होइन नयाँ अनुभव बटुल्नका लागि वा कहिलेकाहीँ परिबन्दमा परेर समेत परस्त्रीगमन गर्ने पुरुषहरुको संख्या धेरै छ । शोधका अनुसार केही स्त्रीहरु यस्ता पनि हुन्छन् जो आफ्नो यौनको इच्छापूर्तिका लागि ऐश आराम तथा धन सम्पत्तिलाई लात मार्दै यस्ता युवकसँग लहसिन्छन् जसले उनको यौनको भोक शान्त पार्न सक्छ ।
मनोविज्ञहरुका अनुसार आफ्नो श्रीमानबाट यौन सन्तुष्टि मिलेन भने महिलाहरु मानसिक रुपमा निकै प्रताडित बन्छन् जुन पीडामा मलहम लगाउन उनीहरुले परपुरुषसँग अनैतिक सम्बन्धको बाटो लिन्छन् । विवाहपछि सुरु हुने पारिवारिक जिवनमा विभिन्न खाले समस्याहरु पैदा हुनु सामान्य कुरा हो ।
हाम्रो संस्कारमा श्रीमान कामको शिलशिलामा बाहिर हुन्छन भने श्रीमती प्राय घरमै हुन्छन् । जसले गर्दा श्रीमान श्रीमतिको भेट हुनु पनि मुस्किल हुन्छ। भेट हुँदा पनि अफिसको टेन्सन सबै श्रीमतीमाथि थोपर्ने कारणले माया, प्रेमको भावना आउनुको सट्टा रिसाउने गर्दछन।
फलस्वरुप त्यस्ता महिलाले अर्को पुरुषको खोजी गर्न थाल्छन् जसले प्रेम र सहानुभुति सँगै यौन सन्तुष्टि पनि प्रदान गर्न सकोस् ।यसरी तनावमा हुँदा श्रीमतीसँग झगडा गर्न पनि पछि पर्दैन जसले महिलामा तनाव तथा नैराश्यता सिर्जना गर्छ । अन्ततः ती महिलामा आफ्नो श्रीमानसँग सेक्स गर्ने चाहना मर्दै जान्छ ।

सिर्जना रेग्मी, नेपालमा स्ट्रोङ मोडलिङ एजेन्सी भएन । याम्प मोडलिङमा अहिलेकी उम्दा मोडेल हुन्, तर, यस क्षेत्रप्रति नै उनलाई भरोसा छैन। । चल्तीमा रहेका मोडेलले समेत आफैं एजेन्सीको काम गर्नुपर्ने अवस्था छ', उनी प्रस्ट्याउँछिन्।
केही समय मोडलिङ गरेर नयाँ व्यवसायतिर लाग्ने सिर्जनाको योजना छ। विश्व भ्रमण गर्ने सपना साँचेकी उनी त्यो व्यवसाय गर्न चाहन्छिन् जसले उनको सपना पूरा गर्न सकोस्। 'मेरो रुचिचाहिँ व्यापारमा छ', सिर्जना भन्छिन्।
जीवनमा मोडेल बन्छु भन्ने कल्पनै गरेकी थिइनन् सिर्जनाले। सुरुमा फेसन डिजाइनर नीलिमा शर्मालाई सहयोग गर्थिन्। उनै नीलिमा र मेकअप आर्टिस्ट सोफीले सिर्जनालाई मोडलिङतिर प्रेरित गरे। प्रस्ताव आउन थाल्यो। घरपरिवारबाट पनि साथ पाएपछि आफ्नो मोडलिङ यात्रा आरम्भ भएको उनको भनाइ छ।
- रूप र जवानी रहेसम्ममात्रै हो, मोडलिङ। म अहिले त्यही फेजमा छु। रमाइलो लागिरहेको छ।
- यो उमेरमा प्रेम प्रस्ताव नआउने कुरै भएन तर स्वीकार गर्ने कि नगर्ने भन्ने कुरा ठूलो हो।
- म भविष्यमा यस्तो व्यवसाय गर्न चाहन्छु जसले संसार घुम्ने मेरो चाहना पूरा गर्न सकोस्।
'ब्राइडल मेकअप कम्पिटिसन २०१२ मा पहिलोपटक म र्याम्पमा हिँडे। त्यसपछि टीजीआईएफ नेपाल फेसन विक २०१४ सम्म आइपुग्दा धेरै र्याम्प नापिसकेको छु', सिर्जना अनुभव सुनाउँछिन्, 'नेपालका कतिपय मोडेल साँच्चिकै प्रतिभावान् अनि मेहनती छन्। म उनीहरूबाट प्रेरणा लिने गर्छु।'
संखुवासभामा जन्मेकी २२ वर्षीया सिर्जनालाई चलचित्र एवं म्युजिक भिडियोमा चाहिँ रुचि छैन। तर उनी मोडलिङमा आफूलाई भाग्यमानी मान्छिन्। 'मैले पहिलो सोदेखि नै पारिश्रमिक लिएर काम गर्दै आएकी छु। फुर्सद बस्नु परेको छैन। छोटो समयमा नाम, दाम, काम सबै मिलेको छ', सिर्जनाले भनिन्।
ग्ल्याम हन्ट २०१४ को उपाधि जितेपछि नेपालको प्रतिनिधित्व गर्दै थाइल्यान्डमा गत अक्टोबरमा भएको 'मिस ग्रान्ड इन्टरनेसनल २०१४' मा नेपालको प्रतिनिधित्व गर्दाको क्षण उनलाई विशेष लाग्छ।
'अन्तर्राष्ट्रिय प्रतियोगिता जुन शैली र व्यवस्थापनमा हुन्छ, नेपालमा त्यस्तो हुन सकेको छैन', सिर्जना अनुभव सुनाउँछिन्। मेहनती, अध्ययनशील, सिर्जनशील र काममा सम्झौता नगर्नु सिर्जनाका विशेषता हुन्। विद्यालयदेखि कलेजसम्म पढाइमा अब्बल उनी बीबीए पूरा गरेर अहिले अर्थशास्त्रमा स्नातकोत्तर गर्ने तयारीमा छिन्। एजेन्सी
हलिउड सेलिब्रेटी किम कार्दियाशिन सन्नी लियोनका कारण भारत नआएको चर्चा मिडियाले गरेका छन् ।
किम आउने भनेर यस अघी नै चर्चा चलिरहेको थियो । तर अन्तिम समयमा आएर किमले आफ्नो भ्रमण रद्ध गरेकी हुन् ।
सो बिग बोस्मा आउने भनिएकी सन्नी लियोनाले किमले आफू भारत आउने कुरा समेत ट्वीटरमा लेखेकी थिइन् ।
तर अव भने उनी नआउने भएकी छिन् ।
पहिले पोर्न चलचित्रमा काम गर्ने सन्नी लियोन बलिउडमा बिगबोसको घरबाटै प्रवेश गरेकी थिइन् ।
त्यसपछि उनी बलिउडमा स्थापित हुन लागेकी छिन् ।
किम र सन्नी लियोनको प्रतिस्पर्धा कारण किमले अन्तिम समयमा आएर भ्रमण रद्ध गरेको चर्चा चलेको छ ।

अस्ट्रेलियाको सिड्नीस्थित युनिभर्सिटी अफ न्यूकास्टलको लाइब्रेरीबाट लाइभ सेक्स टेलिकाष्ट गरिरहेको अवस्थामा एक छात्रा पक्राउ परेकी छिन् । उक्त विश्वविद्यालयको लाइब्रेरीबाट ‘लाइभ सोलो सेक्स’ टेलिकाष्ट गरिरहेको अवस्थामा लाइब्रेरीका कर्मचारीले भेटेपछि उनलाई पक्राउ गरिएको हो |
उक्त लाइब्रेरीबाट ती युवतीले आफ्नो पर्सनल वेभसाइटमा ‘सालो सेक्स फर्फर्मेन्स’ लाइभ देखाउँदै गरेको अवस्थामा उनलाई फेला पारिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको स्थानीय समाचार मध्यमहरुले जनाएका छन् | उनको यो वेभसाइटमा युजर्सहरु पैसा तिरेर प्रवेश गर्न पाउने व्यवस्था रहेकाले उनले यसबाट पैसा लिने र आम्दानी गर्ने गर्थिन् ।
युनिभर्सिटीका प्रवक्ताका अनुसार ति छात्राको यस्तो गलत कामले लाइब्रेरीलाई दुसीत बनाएको र इन्टरनेटको गलत प्रयोग गरेको बताइएको छ | उनका अनुसार ती युवतीलाई पक्राउपछि छानविन भइ रहेको र आवश्यक कारवाही पनि गरिने भएको छ । त्यस्तै ति युवतीले आफ्नो वेभसाइटलाई सोसल मिडिाय मार्फत प्रचारप्रसार गर्ने गरेको पनि रहस्य खुलेको छ ।

लण्डनमा आयोजना हुन लागेको ‘मिस वल्र्ड’मा नेपालको तर्फबाट ‘मिस नेपाल’ सुबिन लिम्बु सहभागी हुनेछिन् । उनलाई एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय पोशाक हस्तान्तरण गरिएको छ । ‘मेथिली’ नामक राष्ट्रिय पोशाक उनलाई हस्तान्तरण गरिएको हो ।
द हाइल्याण्ड आर्टले यो पोशाक डिजाइन गरेको हो । कल्पना योङ हाङले यो डिजाइन सुबिनलाई हस्तान्तरण गरेकी हुन् । बिहिबार ‘मिस वल्र्ड’मा सहभागी हुन सुबिन लण्डन प्रस्थान गर्दैछिन् ।
सुविनले ‘नेशनल कल्चरल राउण्ड’मा यो पहिरन लगाउनेछिन् । कार्यक्रममा सुविनले आफूले ‘मिस वल्र्ड’को ताज जितेरै ल्याउने दाबी गरिन् । कार्यक्रममा बोल्दै द हाइल्याण्ड आर्टकी अध्यक्ष कल्पना योङ हाङले आफ्नो डिजाइन सुविनले ‘मिस वल्र्ड’मा प्रदर्शन गर्ने भएकोमा आफूलाई निक्कै खुशी लागेको बताइन् ।
www.onlinekhabar.com/2014/11/207657/#sthash.vcdqBmRe.dpuf
काठमाण्डौ । सानो पर्दाको टेलिसृखला तितोसत्य हेर्ने लाखौँ दर्शकको एउटै प्रश्न हुने गर्छ, के दिपा र दिपक साँच्चिकै श्रीमान श्रीमती हुन् ? हरेक हप्ताको बिहिबार प्रसारण हुने यो हास्यव्यग्य टेलिसृखलामा उनीहरुले आमदर्शकलाई यही प्रश्नले काउकुती लगाउँदै बषैाँ बिताए ।
तर अहिले सम्म खुलेर दर्शकलाई आफ्नो सम्बन्धका बारेमा नखुलाएका दिपक र दिपाको जोडी अन्नत दर्शकको कौतुहुलतालाई चिर्दै बैबाहिक बन्धनमा बाँधिएको छ । आज काठमाडौँको थलीमा सुटुक्क बिवाह गरेका दिपक र दिपाले तितोसत्यकै चर्चित कलाकार निर्मल शर्मा गैँडा र चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियालाई आफ्नो बिहेको साक्षी राखेका छन् ।
जसलाई निर्देशक निर्मल शर्मा गैँडाले क्यामेरामा कैद गरेका छन् । उनले मिडीया एनपीलाई जानकारी दिँदै भने दिपक र दिपाले तितो सत्यमा जस्तै विबाह गर्नुभएको हो । उनले अझ रहस्य खोल्दै भने नेपालमा पहिलो पटक भित्रीएको फोर्ड गाडीको विज्ञापनमा उहाँहरु दुलाहा दुलहीको भेषमा देखिनुभएको हो तर रियल लाइफमा भने होइन ।
दिपक र दिपालाई दुलाहा दुलही बनेर खेलेको प्रचारको निर्देशन पनि निर्मल शर्मा गैँडाले नै गरेका छन् । सोमबार दिनभर जसो नै लगाएर छायांकन गरिएको विज्ञापन करिब ४५ सेकेण्डको हुने निर्देशक शर्माले बताए । विज्ञापनमा शान्तिप्रिया दुलही दीपाका बुबाको रुपमा देखिएका छन् । विज्ञापन केही दिनमा नै टेलिभीजनमा देख्न पाइने निर्देशक शर्माले बताए ।समाचार स्रोतमिडिया एनपी,

काठमाडौं । अक्सर युवाहरु अन्जानमा परेका हुन्छन् की युवतीसँग कसरी कुराकानी गर्ने ? उनीहरुले युवतीसँग कुराकानी गर्न ठुलै करामत गर्नुपर्ने ठान्दछन् ।
केटाहरु केटीसँग कुरा गर्न नसकेर आफू मकजोर भएको महसुस गर्छन् । उनीहरुले केटी साथीलाई प्रभाव पार्न नसक्ने गुनासो गरिरहेको पाइन्छ । युवतीलाई आफ्नो कुरामा प्रभावित पार्ने विषयमा चिन्तामा हुनुहुन्छ ? अब चिन्ता लिनु पर्दैन ।
युवाहरु यस्ता युवतीसँग कुरा गर्न चाहन्छन्, जो देख्नमा आकर्षक होस् र उनको चाल चलन पनि राम्रो होस् । यस्ता कुरा मनमा आएपछि विस्तारै युवतीलाई आफूतर्फ आकर्षण गर्ने काम थाल्नुहोस् ।
उसका हरेक साना साना कुरामा ध्यान दिनुहोस् । मनोविज्ञहरु यस्ता समस्यालाई लिएर चिन्ता लिनुनपर्ने बताउँछन् । सबैभन्दा पहिले आफू युवतीभन्दा कमजोर छु भन्ने कुरा दिमागबाट हटाउनुपर्ने विज्ञहरुको भनाई छ ।
यसपछि इशाराबाट कुरा गर्न सुरु गर्नुपर्छ । युवतीहरु कम बोल्ने युवकलाई जिस्क्याउन मजा मान्दछन् । ती युवक युवतीसँग बोल्न थाले भने युवतीले आफू नै कमजोर भएको सोच्दछिन् ।
अत, सुरुमा नबोलेपनि युवती नै बोल्न थालेपछि किन चुप रहने ? तर, तपाईंले युवतीसँग बोल्दा फिल्मको नक्कल भने कहिल्यै नगर्नुहोस् । कतिपय युवाहरुले फिल्म वा टिभी कार्यक्रमको नक्कल गरेर केटी पट्याउन सकिने ठानेका छन् ।
अर्काको कला चोरेर कसैलाई प्रभावित पार्छु भन्ने सपना २१ औ शताब्दीमा देख्नु गलत हुनेछ । किनकी यी युवतीले पनि तपाईंले हेरेका फिल्म वा अन्य कार्यक्रम युवतीले पनि हेरेकी हुनेछिन् ।
हाउभाउले पनि केटीलाई प्रभावित पार्न सकिन्छ । बडी ल्याङवेजले यस्तो मामलामा ठूलो काम गर्छ । मुखले व्यक्त गर्न नसकिने कुराहरु आँखा, कुम, हात को प्रयोग गरेर भन्न सकिन्छ ।
यसबाट युवतीलाई प्रभावमा पार्न सकिन्छ । तर, यसमा के ध्यान दिनुपर्छ भने उनको यसमा कस्तो प्रतिक्रिया आउँछ । विना प्रतिक्रिया हामफाल्नुभयो भने ड्ब्नुको बिकल्प रहन्न, तर, उनको प्रतिक्रिया सकारात्मक आयो भने एक मिनेट पनि नपर्खाउनुस् ।
-एजेन्सीको सहयोगमा
jptonlinekhabar.blogspot.com/2014/11/blog-post_568.html

ट्याटु आजकल प्राय जसो सवै हलिउड कलाकारले खोप्ने गरेका छन्। ट्याटुमा प्राय कुनै चिन्ह, तस्विर र फरक फरक किसिमका आकृतिहरु लोकप्रिय छन्।
तपाईलाई थाहा नहुन पनि सक्दछन् केही हलिउड कलाकारहरुले देबनागरी अर्थात नेपालीमा (सस्कृतमा पनि ) पनि ट्याटु खोपेका छन्।
हेरौ नेपाली (सस्कृत) अक्षरमा ट्याटु खोप्ने हलिउडका सेलेब्रेटिजहरु..
http://www.nepaliheadlines.com/celebs-with-nepali-sanskrit-tatoos.html#sthash.zOqTPTtw.dpuf
काठमाडौ–गुल्मीको तम्घासमा रहेको होटल मझेरी अनि त्यही होटलको एउटा बन्द कोठा । कोठा भित्र अर्ध नग्न अबस्थामा नेपाली नायिका । नाम अप्सना थापा । ‘द रियल हिरो’ की नायिका । पातलो कपडा, ह्रिष्ठ पुष्ट अंग–प्रत्यअंग र कामुक मुस्कान भएकी उनि रियल सेक्सी देखिएकी थिईन् । ‘वेड सिन दिन सक्नु हुन्छ ?’ उनले मुस्कुराउँदै भनिन् ‘ कति चाहिन्छ ?’ जवाफ पाइन ‘बोल्डसिन’ । उनले त्यसपछि कोठको चुक्कुल लगाउन आग्रह गरिन् । लगतै उनले आफ्नो कपडा तानेर फालिन र भनिन् ‘यति सम्म देखाउन सक्छु ।’
झ्यालबाट रेसुङ्गाको लेक देखिन्थ्यो । त्यतै तिर फर्केर एउटा वोल्ड पोज दिईन् ।
सेक्सको अनुभुत गर्नु भा’छ ? जवाफ थियो– ‘किन ढाँट्नु धेरै पहिले गरि सक्या छु ।’ फेरी अर्काे प्रश्न कति वर्षको उमेरमा ? उनले सजिलै जवाफ दिइन ‘१६ वर्षमा ।’ उनले पहिलो सेक्सको अनुभुती रमाइलो भएको सुनाइन । र मन्द मस्कानमा भनिन ‘पहिलो पटक न हो धेरै थाहा थिएन तर रमाइलो हुँदो रहेछ ।झ्यालबाट रेसुङ्गाको लेक देखिन्थ्यो । त्यतै तिर फर्केर एउटा वोल्ड पोज दिईन् ।
उनले पहिलो सेक्सनको अनुभुति दिन केटा साथीसँग भने विवाह नगर्ने बताइन । उनले भनिन् ‘जवानीले मागेका बेला मन परेको ब्यक्तिसँग सेक्स हुन, जति सँग सेक्स भयो त्यतिसँग विवाह गर्ने कुरा भएन ।’ उनले थपिन ‘अँह त्यो सँग अहिले विवाह गर्दिन ।
उनी स्याङ्गजाकी चेली हुन् । ‘द रियल हिरो’ र आर्टिस चलचित्र उनको ‘फ्लोरमा छ भने ५० वटा भन्दा बढि म्युजिक भिडियोहरुमा अप्सनाले अभिनय गरी सकेकी छन् । www.onlinedainik.com/
निर्देशक तथा निमार्ता छबी ओझाले मनपराएकी नायिका शिल्पा पोखरेलको विवाह पत्रकार श्रीकृष्ण न्यौपानेसँग भएको छ। न्यौपाने र पोखरेलको विवाह यसै साता राजधानीमा भएको हो। तर, उनीहरु बीच साच्चिकै विवाह भने होइन। प्रमोद खरेलको नयाँ गीतका लागि सुटिङ भएको म्युुजिक भिडियोमा उनीहरुको विवाह भएको हो।
एक महिनाभित्र बजारमा आउने उक्त म्युजिक भिडियोमा नायक जीवन लुइँटेलको पनि भूमिका रहेको छ। गीतमा टीका भण्डारीको संगित छ। छविको फिल्म लज्जाबाट डेब्यु गरेकी शिल्पाले २ दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरिसेककी छिन्।
एजेन्सी । आफ्नो नांगो तस्वीर लगातार सार्वजनिक भएपछि हैरान भएकी हलिउड अभिनेत्री जेनिफर लरेन्स अब कहिल्यै पनि सामाजिक सञ्जालमा नआउने भएकी छन् ।
किनकी उनलाई यहि इन्टरनेट माध्यमले निकै धेरै दुःख दिएको छ । यहि हप्ता उनको पछिल्लो नांगो फोटो सामाजिक सञ्जालहरुमा सार्वजनिक भएपछि उनले सामाजिक सञ्जाललाई ‘अलविदा’ गरेकी हुन् ।
२४ वर्षीय जेनिफरले बेलायतको एक रेडियो स्टेशनसँगको अन्तर्वातामा उनले सामाजिक सञ्जालमा भएका आफ्ना सम्पुर्ण एकाउन्टहरु डिलिट गरेको बताएकी छन् ।
उनले भनेकी छन् की फुबुक, इंस्टाग्राम र ट्वीटरमा कसैले म जेनिफर भन्यो भने त्यो म हुने छैन, केवल नक्कली मान्छे मात्र हुने छ । एकेडेमी अवार्ड जितेकी जेनिफरले ट्वीटरमा भने केही विश्वास कायमै रहेको बताएकी छन् । तर, एकाउन्ट भने हटाइसकेकी छन् ।
- See more at: http://www.nepalsandesh.com/2014/11/13/109608#sthash.sbmSGVv2.TWJ78IIP.dpuf