अनुश्का शर्माले खोलिन् विवाहको कुरा


बलिउड अभिनेत्री अनुश्का शर्मा र क्रिकेटर बिराट कोहोलीको सम्बन्ध बारे चर्चा चलिरहन्छन् । उनीहरुको इन्गेजमेन्ट भएको चर्चा चलिरहेको छ ।

 तर अनुश्काले आफ्नो इंगेजमेन्ट र विवाहका विषयमा सार्वजनिक भएका मिडिया चर्चालाई खण्डन गर्दै आफ्नो इन्गेजमेन्ट र विवाहको तयारी दुवै नभएको बताएकी छिन् ।



केही दिन अघि मात्र फेसबुक र ट्वीटरमा प्रवेश गरेर फ्यानसँग कुरा गर्न थालेकी उनले फेसबुकबाटै यस्तो बताएकी हुन् ।

भिडियो च्याट समेत गर्दै उनले आफ्नो विषयमा चलेका चर्चा झुटा भएका बताएकी हुन् ।

http://www.nepaliheadlines.com/2014-11-16-08-00-57.html#sthash.EeAXBjWB.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.