धर्म शास्त्र अनुसार चन्द्रमा र सूर्य सँगै देखियो भने यस्तो हुन्छ...

प्रकृतिको नियम नै छ कि विहान हुँदा आकाशमा सूर्य प्रकट हुन्छ । सूर्यको प्रकाशले नै उर्जा दिन्छ र सृष्टिमा नयाँ जीवन आउँछ । त्यसैगरी साँझ परेपछि चन्द्रमा देखिनु पनि प्राकृतिक नियम नै हो ।

सूर्य आएपछि चन्द्रमा हराउँछ भने साँझमा पनि सूर्य अस्ताएपछि चन्द्रमा देखिन्छ ।
तर कहिले काँहि भने आकाशमा सूर्य र चन्द्रमा दुवै देखिन्छन् । अस्ताउने समयको सूर्य र चन्द्रमा तथा अस्ताउन लागेको चन्द्रमा र उदाउँदो सूर्य सँगै पनि देखिन्छन् ।
meaning of morning moon
सूर्योदयको समयमा चन्द्रमा देख्नुको निक्कै ठूलो महत्व रहेको शास्त्रमा उल्लेख छ ।

सूर्योदयको समयमा अकस्मात चन्द्रमा आकाशमा देखियो भने यसले शुभ संकेत गर्छ । यस्तो चन्द्रमा देख्नु भो भने दिन पनि शुभ हुन्छ भने तपाइँको काम पनि बन्छ ।
जुन् दिन सूर्योदयको समयमा चन्द्रमा देखिन्छ त्यो दिन शुभ मानिन्छ । यो दिन काम गर्दा सफलता पनि मिल्छ ।
meaning of morning moon 1
घरबाट निस्किने समयमा माछो देखियो भने जति शुभ हुन्छ त्यति नै शुभ हुन्छ चन्द्रमा सूर्योदयको समयमा
 http://www.nepaliheadlines.com/2014-11-16-08-58-41.html#sthash.YoS4yeJJ.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.