पुरुषले यस कारण खानु पर्छ वियर
\साथीभाइसँग बसेर वियर पिउने बानी छ र लत बस्यो भनेर चिन्ता लागेको छ भने पिर नगर्नुस् । अव वियर पिउन तपाइँलाई अर्को बाहाना भेटिएको छ ।
वियर सेवनले पुरुषलाई धेरै नै फाइदा पुर्याउने एक अध्यनले देखाएको छ ।
डेली मेलमा प्रकाशित शोध अनुसार वियर पिउँदै बिलियर्ड खेलने पुरुषको आयु लामो हुन्छ ।
0 comments
Write Down Your Responses