श्रीलङकामा राजापाक्षेको राज सकियो : आफ्नै मन्त्रीसंग पराजित

पौष २५, काठमाडौं ।

चुनावी नतिजा आउनुअघि नै श्रीलङ्काका राष्ट्रपति महिन्दा राजापाक्षेले आफ्नो हार स्वीकार गर्नुभएको छ । हिजो सम्पन्न निर्वाचनमा परिणाम आफ्नो पक्षमा नदेखिएपछि राष्ट्रपति राजपाक्षेले हार स्वीकार गर्नुभएको हो । अन्तिम परिणाम आउन बाँकी छ । राजापाक्षेले सरकारी निवास समेत खाली गराईसक्नुभएको उहाँका प्रेस सचिवलाई उदृत गर्दै बीबीसीले जनाएको छ । सन २००५ यता लगातार राष्ट्रपति बनेका राजापाक्षले तेस्रो कार्यकालका लागि उम्मेदवारी दिनुभएको थियो ।


राजापाक्षेका पूर्व सहकर्मी तथा स्वास्थ्यमन्त्री माईथ्रीपाला सिरिसेनाको विजय निश्चित रहेको बताईएको छ । सन २००९ मा गृहयुद्ध समाप्त गरेपछि चर्चाको शिखरमा पुगेका राजापाक्षेलाई पछिल्लो समय पक्षपातीको आरोप लाग्दै आएको थियो । श्रीलङ्काको महत्वपुर्ण र प्रभावशाली पदमा परिवार र आफ्न्तलाई मात्रै राखेपछि राजापाक्षेको तिव्र आलोचना भएको थियो ।

1 comments

A One Nepal Trek Pvt. Ltd is a much recommended Trekking Company in Nepal for organization of most successful trekking in high land of Annapurna Himalayas. Such as Ghorepani Poonhill Trekking, Annapurna Base Camp (ABC), Annapurna Circuit Trekking thorongla Pass, Nar Phu Valley Trekking, Annapurna Tilicho Lake Trekking, Annapura Siklesh Trekking, Upper Mustang trekking & many of Short Hiking Around Pokhara Valley. Thrilling Mountain Biking Trips, Jungle safaris, Cultural Tour and superb rafting in fast flowing river of Nepal are some of our exclusive packages. Not only in Nepal had our team organized tour in India, Tibet and Bhutan. Generally there occurs hurdles in the border but our connection will ensure that there will not be any hurdles during overland operations are going.
www.anepaltrek.com

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.