भर्खरै प्राप्त समाचार अनुसार माओवादी आक्रमणमा १३ प्रहरी मारिए





एजेन्सी ।
माओवादीले एम्बुस थापेर १३ प्रहरीको हत्या गरेका हुन् ।
आक्रमणको थप विवरण आउन बाँकी छ ।


भारतको छत्तीसगढमा माओवादीले भिषण आक्रमण गरेका छन् । माओवादीको आक्रमणमा १३ जना अर्धसैनिक बलका पुलिस मारिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.