सलमान र कपिल शर्माको लडाईँ

एजेन्सी । हास्य टेलिश्रृङखला ‘कमेडी नाइट विथ कपिल’ का सञ्चालक कपिल शर्माले अभिनेता सलमान खानलाई पछारेका छन् ।



छोटो समयमा करोडौं दर्शकको मन जितेको ‘कमेडी नाइट विथ कपिल’ सलमान खानको. ‘विग बोस’ भन्दा धेरै पपुलर बनेको छ ।
गत हप्ता पहिलो स्थानमा रहेको विग बोसलाई ‘कमेडी नाइट विथ कपिल’ले दोश्रो स्थानमा झारेको हो ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.