सम्पत्तिको लडाईँले संसारकै सबैभन्दा महंगो डिभोर्स

women-gets-53-crore-dollar-on-divorce-in-londonएजेन्सी । बेलायतको एक अदालतमा संसारकै महंगो सम्बन्धविच्छेद(डिभोर्स) भएको. छ ।
खबरअनुसार एक फाइनान्सरले ५३ करोड अमेरिकी डलर तिरेर श्रीमतीसँग सम्बन्धविच्छेद गरेको जनाइएको छ ।
अमेरिकामा जन्मिएका ४९ वर्षीय जेमी कुपर र हानको मुद्धामा अदालतले यस्तो फैसला गरेको हो ।
१५ वर्ष श्रीमान–श्रीमती रहेर बिताएका यी जोडीबीच ७० करोड अमेरिकी डलर सम्पत्तिको लडाई रहेको थियो ।
श्रीमानले सम्पत्तिको एक चौथाइ दिने भनेपनि श्रीमतीले नमानेपछि यो सम्बन्धविच्छेदमा पुगेको हो ।
अध्ययनका क्रममा हार्वड विश्वविद्यालयमा भेटिएर सम्बन्ध जोडेका जोडीको ४ सन्तान छन् ।
विकासशील देशका गरिब बालबालिकाको सहयोगार्थ ‘चिल्ड्रेन्स इभेष्टमेन्ट फन्ड अर्गनाइजेसन’ को स्थापना गरेका थिए ।
nepalsandesh.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.