केटीले कण्डोम माग्दै हिँडेपछि ...(भिडियो सहित)





एक युवती सडकमा खुलेआमा कण्डोम माग्दै हिँडेर चर्चामा आएकी छिन् । भारतको एक शहरमा ती युवतीले सडकमा पुरुषहरुसँग कण्डोम माग्दै हिँडेको भिडियो दृष्य यतिबेला चर्चामा छ ।

ती युवतीले युवकहरुसँग कण्डोम कहाँ पाउँछ भन्दै सोधेको भिडियोमा देख्न सकिन्छ । यसैबीच एक युवकले उनलाई खल्तीबाट कण्डोम निकालेर समेत दिएका छन् ।

यस्तो काम केटीहरुले लुकी छिपी गर्छने तर यी युवती भने लाजै नमानी सडक सडकमा कण्डोम सोध्दै हिँडेकी छिन् ।

कण्डोम सम्बन्धी जनचेतना जगाउन युवतीले यस्तो गरेको भिडियो सामाजिक सञ्जालमा चर्चित भएको छ ।


यो भिडियो यू ट्यूवमा ४० लाख भन्दा बढीले हेरिसकेका छन् ।
यस अघि यही समूहले सार्वजनिक गरेको केटीले केटाले पिसाव गर्ने ठाउँमा पिसाव गरेको  भिडियो पनि चर्चित भएको थियो ।


nepaliheadlines.com

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.