यस्तो छ अक्षय कुमारको आफ्नो घर र पत्नी सगको राम कहानी (फोटो फिचर)

अक्षय कुमार बलिउडका सदाबाहार अभिनेता हुन् । उनले खेलेका हरेक प्रकारका चलचित्रलाई बलिउडमा वाइवाइ मिलेको छ ।

उनको पछिल्लो फिल्म 'द शौकीन्स' शुक्रबार रिलिज भएको छ । यो वर्षको यो तेश्रो चलचित्र हो अक्षयका लागि । यस अघि नै उनका ‘हलिडे’ र ‘एन्टरटेनमेन्ट’ आइसकेका छन् ।
askhya with wife
उनी बलिउडका सबैभन्दा ब्यस्त कलाकार मध्ये पर्छन् ।

तर पनि अक्षयले घरमा समय दिन्छन् र पत्नि र छोरा छोरीको निक्कै ख्याल गर्छन् ।
askhya with wife 1
अक्षयकी पत्नि ट्वीङ्कल पनि आफैमा अभिनेत्री हुन् । अक्षयले घरमा पत्नि र छोरा छोरीलाई प्रयाप्त समय दिन्छन् र उनीहरुलाई बाहिर पनि लैजान्छन् ।

askhya with wife 1 askhya with wife 1
अक्षय र ट्वीङ्कलको विवाह भएको १५ वर्ष वितिसकेको छ तर अहिले पनि अक्षय ट्वीङ्कलका लागि जुनबेला पनि समय निकाल्न तयार हुन्छन् ।

हालै मात्र अक्षय र ट्वीङ्कले एक म्यागजिनका लागि गरेको फोटो शुटले पनि निक्कै चर्चामा पाएको थियो ।
 askhya with wife 1
यहाँ उनका केही पारिवारिक तस्विर संकलन गरिएको छ ।
- See more at: http://nepaliheadlines.com/2014-11-07-07-34-35.html#sthash.Hqp3d1EB.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.