बहिनीको विवाह भोजका लागि सलमानले २ करोडमा होटल बुकिङ्ग गरे

सोमबार, कार्तिक १७,
बलिउडका स्टार अभिनेता सलमान खानले आफ्नो बहिनी अर्पिता को बिबाहको लागि २ करोडमा होटल बुकिङ्ग गरेका छन्  । उनले बहिनीको विवाहमा कुनै पनि चिजमा कमि नआउने जनाएका छन् ।

बहिनीको विवाह समारोहमा बाहिरी मानिसको प्रवेश रोक्नको लागि विशेष व्यवस्था गर्न लागेका सलमानले प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरेका छन् ।

सलमानका घरका हरेक सदस्य अहिले अर्पिताको विवाहको तयारीको लागि व्यस्त छन् । उनको बिबाहको लागि हैदराबादको होटल ‘फलकनुमा प्यालेस’ दुई दिनको लागि बुक गरिएको छ । होटलका सबै ६० सूट २५० अतिथिहरुका लागि बुक गरिएको हो ।



सलमानले बहिनीको विवाहमा बाहिरी मानिस होटलमा प्रवेश नगरुन् भन्ने मनसायले पुरा होटल नै बुक गरेको बताइएको छ  । स्रोतका अनुसार, होटलको क्याफे, रेस्टुरेन्ट र स्पामा पनि बाहिरी प्रवेशमा रोक लगाइएको छ  ।

,

1 comments

यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.