धन लाभ हुदैछ भने सपनामा यस्ता परि आउछन !! ख्याल गर्नुहोस
ज्योतिष शास्त्र यो आफैमा एउटा ठुलो शास्त्र हो । यो कसैले बिश्वास गर्छन त कसैले गर्दैनन् त्यो आ आफ्नो विचारको कुरा हो । बिकशित मुलुकमा पनि यसलाई मान्यता दिएको पाइन्छ । यो मान्न पर्छ नै भन्ने पनि छैन तर सपनाको बारेमा पनि यस शास्त्रले बर्णन गरेको पाइन्छ । तेस्तै सपनामा देखिने हरेक कुराको शुभ र अशुभ फल हुन्छ जस अनुशार बिशेष गरि महिलाको बारेमा देखिने सपनाको कुरा यहाँ उल्लेख गरिएको छ ।
१.यदी सपनामा परि देखियामा उसलाई अतुल्य धन प्राप्त हुन्छ
२. सपनामा प्रेमीकाको साथमा यात्रा गरिरहेको देखियमा उसको दाम्पत्य जीवन अत्यन्त सुखद रहन्छ ।
३.सपनामा बुर्का लगाएको महिला देखिएमा उसको मित्रले उसलाई धोका दिएको हुन्छ । एदी कुनै पनि मानिसले सपनामा कुनै स्त्री को चुम्बन या उसको साथ् यौन सम्पर्क गरेको देखेमा उसलाई अचानाक धन प्राप्ति हुन्छ ।
४.यदि सपनामा महिलाले पछौरी सग खेलिरहेको देखेमा राज्यबाट सम्मान र धन सम्पतिको वृद्धि हुन्छ ।
५.यदि कोहि पुरुसको सपनामा सुनौलो कपाल भएको महिला देखियमा उसको बिबाह कुनै धनि परिवारको युवती सग हुन जान्छ ।
६.सपनामा आफ्नो प्रेमीकाको कपला रातो देखेमा आउने समयमा उसको प्रेमिकालाई दुराचारको आरोप लाग्न सक्छ ।
७.जुन पुरुषको सपनामा गहु गोरो रंगको सुन्दरीस्त्रीले अँगालो मारेको देखेमा उसलाई तुरुन्तै धनी हुने योग मिल्छ ।
८.जुन पुरुषको सपनामा प्रेमीकाले छोडेको देखिन्छ , उसलाई आफ्नो जीवन कालमा धेरै धन प्राप्ती हुन्छ ।
९.यदि कोहि मानिसको सपनामा कुनै युवतीको कानमा टप, झुम्का लगाएको देखेमा उसलाई छिटै शुखद समाचार मिल्न जान्छ र सपनामा कुनै महिलाले सेतो घुम्टो निकालिरहेको देखेमा उसको दाम्पत्य जीवन सुखमय ब्यतित हुन्छ ।
सपनामा कुनै युवती सजियर साथिहरुको साथमा आफूतिर फुलको हार लियर आएको देखेमा उसको जीवनमा सफलता हाशिल हुन्छ ।
0 comments
Write Down Your Responses