एन्जेलिना जोली जस्ती सुन्दरी पाउनका लागि ३० हजार अमेरिकी डलर


हलिउड ढुकढुकी एन्जेलिना जोलीको सुन्दरतामा मोहित नहुने संसारका कमै होलान् । अमेरिकामा रहने एक जोडीले आफ्ना सन्तान जोली जस्तै सुन्दर देखाउनका लागि जे सुकै गर्न तयार रहेको खुलासा गरेका छन् ।



टिएमजेड डट कममा छापिएको समाचार अनुसार एक शुक्रकिट डोनर कम्पनीले जोली जस्तै देखिन

शुक्रकिट दिने व्यक्तिको विज्ञापन गरेको छ ।


विज्ञापनमा एक जोडीले जोली सुन्दरी सन्तान चाहिएको माग गरेपछि अर्को शुक्रकीटको आव्हान गरेको छ ।
मनमोहक अनुहार, गोरी, सलसलाउँदो कपाल, अग्ली, पातली, सुन्दर गाला र निधार भएकी जोली जस्तै सन्तान पाउनका लागि ३० हजार अमेरिकी डलर तिर्न तयार भएको बताएका छन् ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.