बयस्कले मात्र हेर्न हुने सन्नी लियोनको भिडियो (भिडियो सहित)

बलिउडमा जम्दै गएकी सन्नी लियोनको पछिल्लो तेलगु चलचित्र करेन्ट थिगा विवादमा परेको छ । सन्नीको हट नृत्यका कारण यो चलचित्र विवादमा परेको हो । भारतको केन्द्रीय फिल्म प्रमाणन बोर्ड (सीबीएफसी)ले यो चलचित्रलाई सन्नी लियोनको नृत्यकै कारण केवल बयस्कहरुले मात्र हेर्न सक्ने भनेर प्रमाणपत्र दिएको छ ।   यो चलचित्रमा सन्नीले एउटा गीतमा मात्र अभिनय गरेकी छिन् तर त्यही गीतकै कारण चलचित्रले भने 'ए' सर्टिफिकेट पाएको छ । sunny-leone-seshamma

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.