रणबीर र क्याट्रिना थाइल्याण्डमा हनिमुन मनाउँदै
बलिउडका चर्चित प्रेम जोडी रणबीर कपुर र क्याट्रिना क्याफले यो तिहारसँगै मनाउने भएका छन् । उनीहरुले तिहार नमनाएपनि तिहारको समय भने संगै बसेर कटाउनका लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनीहरुले विवाह अघी नै हनिमुन मनाइरहेका खवर यस अघि पनि आइरहेका थिए ।

जग्गा जासुसको सुटिङको तयारीमा रहेका उनीहरुले थाइल्याण्डमा सँगै रात विताउने योजना बनाएको मिडियाहरुको दावी छ ।

केही दिन अघि क्याटरीना र रणबीरले मिलेर घर नै किनेको चर्चा चलेको थियो । उनीहरुको विवाहको चर्चा पनि हुने गरेको भएपनि कहिले भन्ने बारे टुङ्गो लागेको छैन ।
.jpg)
0 comments
Write Down Your Responses