सुष्मा कार्कीको उध्रेको चोली नाच्दा नाच्दै झरेपछि (भिडियो सहित)

काठमाडौं । उधे्रको चोली बोलको गीतले चलचित्र लूट पछि निर्मातालाई त फाईदा पुगेको छ नै त्यसपछि सुष्मा कार्कीलाई झनै फापेको छ । यही गीतका माध्यमले सुष्माले देशविदेशमा आफ्नो कला प्रस्तुत गर्न भ्याईरहेकी छिन् । यो बोलको गीतमा सुष्मा नाचेको हेर्नका लागि दर्शकहरु मरिहत्ते पनि गर्छन् । उसो त गीतको बोल नै उध्रेको चोली छ, त्यसमाथी पनि उध्रेकै चोलीले काम चलाईरहेका बेला त्यसले पनि गति छाडेपछि के होला ?
एउटा सांगितिक कार्यक्रमका दशैंको छेको पारेर हङकङ पुगेकी सुष्मा स्टेजमा जब आईन्, उनको भिडियो खिच्नका लागि तँछाडमँछाड गर्दै दर्शकहरु घेरिए । उध्रेको चोली भन्दै नृत्य प्रस्तुत गरिरहँदा सुष्माले लगाएको वस्त्र झ¥यो, उनले शरिरबाट वस्त्र झरेपनि नाच्न भने छाडिनन् ।

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.