लण्डनका बामपुड्के टीभि प्रस्तोता अग्ली सुन्दरिसँग डेटिङ्गमा (तस्बीर सहित)

तीन फुट सात इन्चका बामपुडके माथि भाग्य यसरी चम्कियो कि राम्रा-राम्रा अग्ला र सुन्दर पुरुषहरुलाई पनि यिनलाई देखेर जलन हुन सक्छ ।

किनभने यि ब्यतिको उचाईको हिसाबले त उनलाई कनै अग्ली केटिले भाउ नदिनुपर्ने हो  । तर उनलाई एक धेरै राम्री र पाचँ  फुट सात इन्च उचाई भएकि सुन्दरिले मन पराईन् । डेली मेलको अनुसार वेलायतको वेल्सका रहने जेम्स लस्टडको उचाई तीन फुट सात इन्च रहेको छ जुन उचाईका कारणले उनलाई बामपुड्के भनिन्छ ।

लस्टड कामले एक एक्टर, टीभि प्रस्तोता र मोटिवेशनल स्पीकर हुन्। उनको भाग्य यसरि चम्कियो कि जेम्स अहिले क्लो रोबर्ट नाम गरेकि एक सुन्दरिसँग डेटिङ्गमा छन् । जेस र वेटरेसको इन्गेजमेन्ट भइसकेको छ र चाडनै विवाह गर्ने क्रममा रहेका छन् । क्लोको अझै विवाह गर्ने उमेर भने पुगेको छैन ।




,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.