अाँखी भाैं उखेल्नु खतरापूर्ण

आखाको परेला, अाँखी भाैं उखाल्दा लाग्ने रोगहरु अहिलेको समयमा धेरै जसो नारि हरुले आफु राम्री देखिन आफ्नो आखाको माथि पट्टिको परेला लै उखेलेर मिलाउने काम गर्छन उनीहरुलाई थाहा हुदैन कि त्यो कत्ति खतरनाक हुन्छ भनेर बिसेस गरि परेला को जरा धेरै भित्र सम्म पुगेको हुन्छ ।
आखा धेरै संबेदनसिल अङ्ग हो परेला उखाल्दा आखाको भित्र पट्टि भाको मस्तिस्क बाट आखामा गएका सुछ्म नसा हरु चुतिनछन् अनि आखाले बिस्तारै काम गर्न छोड्छ फल स्वरूप टाउको दुख्ने , आखा नदेख्ने ,मस्तिस्क को नसा छुटिने हुनाले मानसिक रोग लाग्ने पनि प्रबल सम्भावना हुन्छ |
नसा सम्बन्धि रोग लाग्ने सम्भावना त झन् ग्यारेन्टी नै हुन्छ किनकि अति संबेदनसिल अङ्ग भाको कारणले यस्तो केहि छिन को रमाइलो अनि आफु राम्रो देखिने आसामा धेरै नेपाली नारि हरुले आफ्नो स्वास्थ्य मा खेलबाड गरिरहेका छन् हाम्रो अस्पताल मा त्यस्ता कैयौं रोगि हरु उपचार का लागि आएका छन् तर आखाको सुछ्म नसा हरु नै
छुट्टिने र मंसक्पेसिमा हराउने हुदा अप्रेसन गर्दा पनि आसंभव छ तेसैले आखा को र आफ्नो स्वास्थ्यको लागि पनि उमेर छदा वा बैषमा राम्री देखिन परेला मिलाउने कम ज्यादै घातक छ र खतरनाक छ यसको साथै पुरुस हरुले पनि आफ्नो दरि जुँगा उखल्ने क्रम पनि बढ्दो छ यो पनि आखाको लागि अनि सवास्थ्यको लागि हानिकारक छ तेसैले सबैले यो क्रियाकलाप नगर्नु नै बेस हुनेछ किनकि यसको उपचार असम्भव छ यसकारण कसैले पनि यो काम नगर्नु हुन सल्लहा दिन चाहन्छु ।
डाक्टर भोला रिजाल
बरिष्ठ आँखा, नसा तथा मस्तिष्क रोग बिशेषज्ञ
बीर अस्पताल काठमाडौँ आँखा उपचार शखा नेपाल

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.