हिमपहिरोले २४ को लियो ज्यान

काठमाडौं । भारतमा आएको ‘हुदहुद’ नामक आँधीको प्रभावका कारण नेपालमा दुई दिनसम्म वर्षा हुँदा उच्च हिमाली क्षेत्रमा व्यापाक मात्रामा हिमपात भएको छ । हिमपातमा परी मनाङ र मुस्ताङमा मात्रै २४ जनाको मृत्यु भएको छ ।
हिमपातमा परी मुस्ताङमा १६ र मनाङमा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मुस्ताङको अन्नपूर्ण सकिर्टमा पर्ने डमक्यामदेखि थोराङपास क्षेत्रमा हिमपातमा परी १६ जनाको शब भेटिएको छ । मृत्यु हुनेमा ९ नेपाली र ७ जना पर्यटक रहेको मुस्ताङ प्रहरीले जनाएको छ ।काठमाडौं । भारतमा आएको ‘हुदहुद’ नामक आँधीको प्रभावका कारण नेपालमा दुई दिनसम्म वर्षा हुँदा उच्च हिमाली क्षेत्रमा व्यापाक मात्रामा हिमपात भएको छ । हिमपातमा परी मनाङ र मुस्ताङमा मात्रै २४ जनाको मृत्यु भएको छ ।
हिमपातमा परी मुस्ताङमा १६ र मनाङमा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मुस्ताङको अन्नपूर्ण सकिर्टमा पर्ने डमक्यामदेखि थोराङपास क्षेत्रमा हिमपातमा परी १६ जनाको शब भेटिएको छ । मृत्यु हुनेमा ९ नेपाली र ७ जना पर्यटक रहेको मुस्ताङ प्रहरीले जनाएको छ ।

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.