तिहारमा गर्नुस् यी काम, हात पर्छ पैसा

तिहार भनेको झिलीमिली बत्ति र लक्ष्मी खुसी पार्ने पर्व हो । यो पर्वमा पैसाकी देवी लक्ष्मीको विशेष पुजा गरिन्छ ।

यहाँ त्यस्ता केही विधीको चर्चा गरिएको छ जसलाई अपनाउँदा लक्ष्मी खुसी हुने र धन हात पर्ने विश्वास गरिन्छ ।
tihar secret

१ तिहारको राती अशोकको रुख मुनी बत्ति बालेमा वा रुखको पुजा गरेमा पैसा हात पर्छ । तिहारमा यो रुख मुनी गहना र धनपैसा समेत राख्न सकिन्छ । यसो गर्द धन बढ्ने विश्वास गरिन्छ ।
२ दिपावलीको समयमा लक्ष्मीको पुजा गरेपछि सबै कोठामा शंख र घण्ट बजाउनु शुभ मानिन्छ । यसले घरमा रहेको नकारात्मक उर्जालाई बाहिर पठाएर दरिद्रताको समेत अन्त्य गर्ने शास्त्रमा उल्लेख छ ।

३ दिपावलीमा बत्ति बालेपछि हनिमुनको समेत पुजा गर्नु उपयुक्त मानिन्छ । हनुमानको मन्दिरमा गएर बत्ति समेत बाल्न सकिन्छ ।
tihar secret 1
४ राति सुत्नु अघि चौबाटोमा तेलको बत्ति बाल्ने तर त्यसलाई फर्केर नहेर्नु निक्कै उत्तम मानिन्छ ।
५ लक्ष्मीको पुजा गर्दा पहेला सिक्क प्रयोग गर्दा निक्कै राम्रो मानिन्छ । पहेंलो रंगबाट लक्ष्मी बढी खुसी हुन्छिन ।
६ दिपावलीको राती दोकान, पसल, कम्प्युटर लगायतका उपकरणमा समेत पुजा aगर्नु पर्छ ।
७ दिपावलीको बत्ति बालेपछि विहान उठ्ने वित्तिकै हत्केलाको दर्शन गर्नुस् ।
८ दिपावलीको दिन घरुबाट निस्कने समयमा रातो कपडा पहिरिएकी युवती वा महिला देख्नु भो भने शुभ मानिन्छ ।
- See more at: http://nepaliheadlines.com/2014-10-22-12-18-39.html#sthash.3DK8jkXd.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.