मोडल हुँदा यस्ती थिइन् ऐश्वर्या (फोटो फिचर)

 मा मिस इण्डियाकी उपविजेता ऐश्वर्याले त्यसैवर्ष विश्व सुन्दरी प्रतियोगिताको ताज पहिरिएकी थिइन् । त्यसपछि मात्र ऐश्वर्याको सुपरस्टार यात्रा शुरु भएको थियो ।
aish as a model
कर्नाटकको मध्यम परिवारमा जन्मेकी ऐश्वर्या मोडेलिङबाट बलिउड छिरेकी हुन् ।
९ कक्षमा पढ्ने बेलामै मोडलिङको अफर पाएकी ऐश्वर्याले त्यतिबेला नै कोक र फुजीको विज्ञापन गरेकी थिइन् ।
aish as a model 1
१९९१ मा सुपर मोडेल कन्टेस्ट जितेपछि ऐश्वर्या अमेरिकी म्यागजिनमा कभर पेजमा आएकी थिइन् ।
१९९३ मा आमिर खानसँग कोकको विज्ञापन खेलेपछि उनको सुन्दरताको चर्चा चुलियो । सन् १९९४ मा त उनले मिसवर्ल्ड नै जितिन् ।
aish as a model 1 aish as a model 1 aish as a model 1 aish as a model 1 aish as a model 1 aish as a model 1

सबैको आँखामा सपनाकी रानी रहेकी ऐश्वर्या सलमान खानसँगको चर्चित प्रेम सम्बन्ध तोडेर बच्चन परिवारमा बुहारी बनेकी थिइन् । अहिले आमा भैसक्दा पनि उनको सुन्दरताको चर्चा भने सेलाएको छैन ।
- See more at: http://nepaliheadlines.com/2014-10-30-06-55-18.html#sthash.gvOsb7dK.dpuf

,

0 comments

Write Down Your Responses

Nepali Online News Blog Latest Nepali News, Breaking News and Current News,Celebrity News

Powered by Blogger.